अनुश्मा रायमाझीले हात पारिन् ‘मिस इको एसिया’ उपाधि

इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१’ अन्तर्गत मिस इको एसियाको  उपाधि नेपालकी अनुश्मा रायमाझीले हात पारेकी छन्। काठमाडौंमा आयोजित कार्यक्रमबिच आफ्नो ‘मिस इको इन्टरनेशनल’ यात्रा र आगामी दिनको योजना जानकारी दिँदै उनले प्रतियोगितामार्फत आफूले देशलाई समेत चिनाउन सकेको बताइन्। साथै नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको…

सम्बन्धित सामग्री

दुवाथलनको उपाधि साउद र स्नेहललाई

पोखरामा आयोजित दुवाथोलनको उपाधि संयुक्त अरब ईमिरेट्स(युएई)का साउद अलजावीले जितेका छन्। महिला तर्फको उपाधि भने भारतकी स्नेहलसुनिल जोशीले हात पारिन्।...

दुवाथलनको उपाधि साउद र स्नेहललाई

पोखरामा आयोजित दुवाथोलनको उपाधि संयुक्त अरब ईमिरेट्स(युएई)का साउद अलजावीले जितेका छन्। महिला तर्फको उपाधि भने भारतकी स्नेहलसुनिल जोशीले हात पारिन्।...

लक्ष्मी स्कुलले हात पार्‍यो महिला क्रिकेट प्रतियोगिताको उपाधि

मोरङ – मोरङको जहदा गाउँपालिकास्थित लक्ष्मी स्कुलले विराटनगर हव अन्तरस्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सोमबार सम्पन्न उपाधि भिडन्तमा लक्ष्मी स्कुलले विराटनगरको महेन्द्र स्कुललाई १० विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको महेन्द्र स्कुलले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाएर ७० रनको सामान्य लक्ष्य पेश […]

जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोक

सन्दीप लामिछाने भन्छन्-चारै खेल जितेर उपाधि हात पार्ने योजना छ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् ।त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ ।‘सबैले राम्रो खेलेर जित निस्कियो । चारै खेल जितेर फाइनल जित्ने योजना छ । अझै पनि हामी फाइनल पुगेको छैनौं । अझै एक खेल बाँकी छ । आज बलरलाई क्रेडिट जान्छ । पहिलो बलमै विकेट लिनु राम्रो हो,’ लामिछानेले भने ।कीर्तिपुरस्थित टिय

चारै खेल जितेर उपाधि हात पार्ने योजना छ : सन्दीप लामिछाने

काठमाडौं, १५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले चारै खेल जितेर उपाधि हात पार्ने योजना रहेको बताएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्ध ६ विकेटको जितपछि लामिछाने यस्तो प्रतिक्रिया दिएका हुन् । प्रतियोगितामा नेपाल फाइनल नजिक पुगेको छ । ‘सबैले राम्रो खेलेर जित निस्कियो । चारै खेल जितेर फाइनल जित्ने योजना छ […]

चितवनले उचाल्यो ईपीएल क्रिकेटको उपाधि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ।

हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई

अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ।

च्याम्पियन्स लिगको उपाधि जित्दा चेल्सीले कति रकम हात पार्यो ?

च्याम्पियन्स लिगको उपाधि जित्दै चेल्सीले ठूलो धनराशी हात पार्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बनेको हो । चेल्सीले प्रतिष्ठित प्रतियोगिताको कप मात्र जितेन, सँगसँगै ठूलो धनराशी पनि हात पार्न सफल भएको छ ।च्याम्पियन्स लिगमा कुनै पनि क्लबले कुन चरणसम्म पुग्छ र कति खेल जित्छ भन्ने आधारमा रकम प्राप्त गर्दछ । समूह चरणसम्म पुग्ने हरेक टोलीले १३.१४ मिलियन पाउन्ड प्राप्त गर्दछ भने समूह चरणमा हरेक जितका लागि २.३२ मिलियन पाउन्