जनकपुरधाम : धनुषा नेपाली कांग्रेसको नेतृत्व विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारको पोल्टामा जाने तयजस्तै भएको छ। नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा बिहीबार मतदान हुनेछ। यसबीच डा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेसँगै धनुषा कांग्रेसको नेतृत्व निधि समूहको पोल्टामा जाने निश्चितप्रायः भएको छ।जनकपुरधामको मिल्स एरियास्थित निधि निवासमा पत्रकार सम्मेलन गरी कोइरा