अपरिहार्य समाजवादी यात्रा

समाजवादमा सबै खाले शोषणको अन्त्य गरी सामाजिक न्याय स्थापित गर्ने, दिगो र फलदायी रोजगारीको प्रत्याभूति गर्ने, प्रतिव्यक्ति उच्च आय, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित जीवनयापन गर्न पाउने, भौतिक विकासका पूर्वाधारको विकास र शिक्षा तथा स्वास्थ्य सेवाको सर्वसुलभ र निःशुल्क व्यवस्था, पूर्ण लोकतन्त्रसहित सुशासनयुक्त शासन प्रणालीको थालनी हुने हुनाले समृद्धि र सामाजिक न्यायका लागि समाजवादी व्यवस्थाको स्थापना अपरिहार्य हुन्छ ।

सम्बन्धित सामग्री

नदी प्रणाली व्यवस्थापनमा सहकार्य अपरिहार्य

महोत्तरी, ३ असोज । चुरे पहाडी शृङ्खलाबाट निस्कने नदी व्यवस्थापनमा आपसी सहकार्यमा विज्ञहरुले जोड दिएका छन् । बर्दिबासमा आज सम्पन्न ‘चुरे पर्वत शृङ्खलाका नदी प्रणाली संरक्षणका चुनौती र यात्रा’ विषयक छलफलमा चुरे विज्ञहरुले नदी व्यवस्थापनमा एक्लो कुनै प्रयत्न परिणाममुखी नहुने बताएका हुन् । “चुरे पर्वत श्रेणीबाट निस्कने नदी व्यवस्थापन तीनै तहका सरकारको समन्वय र समान […]

राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्। बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताएका हुन्। प्रचण्डले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए। नेताको दैनिक जीवनमा आर्

राष्ट्रपति भण्डारीद्वारा किताब जात्राको पाँचौं संस्करण उद्घाटन

किताब जात्रा– २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।जात्रा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अनेकन भाषा र वाङ्मय भएको देशको कला साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन जात्राले निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘समाज परिवर्तनका लागि ज्ञान अनिवार्य छ । र, ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ’, उद

युक्रेनमा आक्रमण गर्न रुसी राष्ट्रपतिको आदेश, संकटकालको घोषणा

रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएका छन् । उनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दीदी भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' । पुटिनको आदेश संगै युक्रेनका राजधानी किभसंगै देशका विभिन्न स्थानमा ठूला ठूला बिस्फोटका आवाज सुनिएको सीएनएनले उल्लेख गरेको छ । साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ । अमेरिका लगायतका देशले भने रुसलाई युक्रेनमाथि आक्रमण नगर्न चेतावनी दिदै आएका छन् । हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।

नक्कली कोभिड रिपोर्टको धन्धा रोकियोस्

विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सहयात्री र ट्रान्जिट तथा गन्तव्य मुलुकको जनस्वास्थ्यप्रति संवेदनशील बन्न यो नियम बसालिएको हो, जुन अपरिहार्य पनि छ । यात्रुसँगसँगै संक्रमणले पनि यात्रा नगरोस् र नेपालबाट गएका मानिसका कारण अन्यत्र संक्रमण नफैलियोस् भनेर लागू गरिएको यो प्रबन्धलाई कडाइका साथ पालना गर्नैपर्छ ।

नवप्रवेशी सातदोवाटोको स्वप्निल यात्रा

च्यासल युथ, फ्रेन्डस र जावलाखेल युथजस्ता पुराना क्लबहरु रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहँदा नवप्रवेशी सातदोबाटो आफ्नो सफलताको उत्सव मनाइरहेको छ । टिमको सफलतामा स्टार खेलाडीको भीड जम्मा गर्ने भन्दा जोशिला युवा खेलाडीहरुको सन्तुलन अपरिहार्य रहने तथ्यमा सातदोवाटो उदाहरण बनेको छ ।

प्राकृतिक स्रोतसाधन परिचालन गर्ने जनशक्ति तयार पार्नुपर्नेमा जोड

वीरेन्द्रनगर । पाँच प्राकृतिक स्रोतसाधन (जल, जंगल, जमीन, जडीबुटी र जैविक विविधता)को प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति तयार पार्नुपर्नेमा कर्णाली प्रदेश कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जोड दिएका छन् । भर्चुअल माध्यमबाट हालै भएको मध्यपश्चिम विश्वविद्यालयको ११औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले दक्ष जनशक्ति उत्पादनमार्फत विश्वविद्यालयले समृद्ध प्रदेश निर्माणका लागि महŒवपूर्ण कार्यभार पूरा गर्न सक्ने बताएका हुन् । प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग तथा परिचालन गर्न सक्ने जनशक्ति उत्पादनमा ध्यान दिन विश्वविद्यालयलाई उनले सुझाव समेत दिए । संघीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को उद्देश्य पूरा गर्न पनि कर्णालीमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग अपरिहार्य रहेको उनले औंल्याए । ‘पाँच जको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानमार्फत विकास र समृद्धिको यात्रा तय गर्न सकिन्छ,’ उनले भने । मध्यपश्चिम विश्वविद्यालयले आफ्ना कार्यक्रमलाई समसामयिक रूपमा परिमार्जन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानलाई यसतर्फ केन्द्रित गरेर उल्लिखित कार्यभारलाई परिपूर्ति गर्नतर्फ भूमिका निर्वाह गर्ने विश्वास प्रदेश प्रमुखले कलौनीले व्यक्त गरेका छन् । विश्वविद्यालयको भूमिका बृहत् रहेकोतर्फ संकेत गर्दै उनले यस क्षेत्रमा रहेका अनेकौं सम्भावना र लुकेर रहेका वैभवलाई खोज, अन्वेषण र अनुसन्धानका माध्यमबाट प्रयोग गर्न सके ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को परिकल्पना पूरा हुन धेरै समय कुर्न नपर्ने दाबी गरे । ‘यसका लागि पनि योग्य र दक्ष जनशक्ति आवश्यक छ,’ प्रमुख कलौनीले भने, ‘बाह्रौं वर्ष प्रवेश गर्दै गरेको यस क्षेत्रको उच्च शिक्षाको केन्द्र मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वलाई यसतर्फ आफ्ना कार्यक्रम केन्द्रित गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’

लगानी सम्मेलन र समृद्धि

विकासका निम्ति लम्किरहेको मुलुकलाई लगानी अपरिहार्य हुन्छ । विकासशील मुलुकलाई लगानीको स्रोत जुटाउन आफंैमा चुनौतीपूर्ण हुन्छ । आन्तरिक र बाह्य स्रोतबाट लगानीको माग पूरा गरिन्छ । आन्तरिक लगानी मुलुकको क्षमतामा निर्भर रहन्छ । बाह्य लगानी भौतिक पूर्वाधार न्यून मात्रामा र निर्माणको क्रममा रहेका मुलुकका लागि वैदेशिक लगानी भित्र्याउनु फलामे चिउरा चपाउनु सरह हुन्छ, तर पनि मध्यपूर्वका कैयौं मुलुकले बाह्य लगानीको माध्यमबाट नै समृद्धिको यात्रा सम्पन्न गरेको यथार्थ हाम्रो अगाडि साक्षी छ ।

संविधान कार्यान्वयनका लागि सबैको सहयोग अपरिहार्य : मुख्यमन्त्री पौडेल

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन्। संविधान दिवसको अवसरमा हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजनीतिक लडाईको यात्रा सम्पन्न भइसकेको बताउँदै अबको यात्रा सुशासन र आर्थिक समृद्धिको भएको बताए। प्रदेश सरका...

५ वर्षसम्म कस्तो होला सिनेरियो? :: Pahilopost.com

-कान्तिपुर गाथा- संघीय संसद र सातैवटा प्रादेशिक सभाको निर्वाचन सकिएपछि नेपालमा सम्वृध्दिको युग शुरु हुनैपर्ने थियो। किनभने, यो देश धेरै लामो समयसम्म विकासको चेपमा पर्‍यो। अहिले विकासका ती चेपहरुबाट देश मुक्त भएपछि सम्वृध्दिको यात्रा शुरु हुनु त अपरिहार्य थियो। सम्वृध्दिको अर्थ के हो? त्यो नेपाली मानिसलाई मात्रै होइन, कसैलाई