नदी प्रणाली व्यवस्थापनमा सहकार्य अपरिहार्य

महोत्तरी, ३ असोज । चुरे पहाडी शृङ्खलाबाट निस्कने नदी व्यवस्थापनमा आपसी सहकार्यमा विज्ञहरुले जोड दिएका छन् । बर्दिबासमा आज सम्पन्न ‘चुरे पर्वत शृङ्खलाका नदी प्रणाली संरक्षणका चुनौती र यात्रा’ विषयक छलफलमा चुरे विज्ञहरुले नदी व्यवस्थापनमा एक्लो कुनै प्रयत्न परिणाममुखी नहुने बताएका हुन् । “चुरे पर्वत श्रेणीबाट निस्कने नदी व्यवस्थापन तीनै तहका सरकारको समन्वय र समान […]

सम्बन्धित सामग्री

‘बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं’

‘बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं’

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

काठमाडौँ, १ वैशाख । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आएएफआरसी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र […]

जलस्रोत व्यवस्थापनमा सहकार्य

अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्रमन्त्रालय बीचको द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाको क्यानबेरामा मंगलबार सम्पन्न भएको छ।...

विपद व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विपत व्यवस्थापनमा क्षेत्रमा सरकार गम्भिर भएर काम गरिरहेको बताएका छन् ।गृहमन्त्री खाँणले विपद व्यवस्थापनका लागि क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार रहेको पनि बताए । नेपाल व्यावसायिक पहलेल काठमाडौंमा गरेको कार्यक्रममा गहृमन्त्री खाँणले सरकार, दातृ निकायसँगको सहकार्यमा वृहत कोष खडा गरी आवश्यक प्राविधिक सहयोग समेत लिने तयारीमा रहेको बताए । उनले […]

फोहर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौँ महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ । गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ३३ दिन अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोलसम्म पुर्‍याउन सकिएको छैन । विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन् । यसरी विभिन्न बहानामा […]

फोहाेर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक

काठमाडौं : उपत्यकाको फोहर व्यवस्थापन जिम्मा काठमाडौं महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ।गत फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहाेर ३३ दिन अन्तिम फोहाेर व्यवस्थापन स्थल सिसडोल सम्म पुर्‍याउन सकिएको छैन।विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्।यसरी विभिन्न बहानामा फोहोरको अन्तिम व्यवस्थापन नहुनाले ठूलो समस्या सिर्जना गरेको भन्दै फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, उपत्यकाका १८ स्थानीय तह सिसडोलमा स्थानीय

‘फोहोर व्यवस्थापनमा सबैको सहकार्य आवश्यक’

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाको मात्रै नरहेको र यसका लागि सम्बन्धित सबै निकायको सहकार्य आवश्यक रहेको बताइएको छ। फागुन र चैतमा मात्रै काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ३३ दिन अन्तिम फोहोर व्यवस्थापनस्थल सिसडोलसम्म पु¥याउन सकिएको छैन। विभिन्न बहानामा स्थानीयले अवरोध गर्दै आएका छन्। यसरी विभिन्न बहानामा फोहोरको अन्तिम व्यवस्थापन नहुनाले […]

वन व्यवस्थापनमा वित्तीय क्षेत्रसँग सहकार्य हुने

वन तथा वातावरण मन्त्रालयले वन व्यवस्थापनमा वित्तीय क्षेत्रसँग सहकार्य गर्ने भएको छ । वनको दिगो व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्डको मस्यौदामा वन क्षेत्रमा लगानी बढाएर वनबाट वित्तीय आम्दानी बढाउने लक्ष्यका साथ वित्तीय क्षेत्रसँग सहकार्य गर्ने उल्लेख छ ।वनमा लगानीमैत्री वातावरण तयार गरेर वित्तीय क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने तयारी भएको वन तथा वातावरण मन्त्रालयका सहसचिव शिव वाग्लेले बताए […]