-कान्तिपुर गाथा-
संघीय संसद र सातैवटा प्रादेशिक सभाको निर्वाचन सकिएपछि नेपालमा सम्वृध्दिको युग शुरु हुनैपर्ने थियो। किनभने, यो देश धेरै लामो समयसम्म विकासको चेपमा पर्यो। अहिले विकासका ती चेपहरुबाट देश मुक्त भएपछि सम्वृध्दिको यात्रा शुरु हुनु त अपरिहार्य थियो। सम्वृध्दिको अर्थ के हो? त्यो नेपाली मानिसलाई मात्रै होइन, कसैलाई