संविधान कार्यान्वयनका लागि सबैको सहयोग अपरिहार्य : मुख्यमन्त्री पौडेल

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन्। संविधान दिवसको अवसरमा हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजनीतिक लडाईको यात्रा सम्पन्न भइसकेको बताउँदै अबको यात्रा सुशासन र आर्थिक समृद्धिको भएको बताए। प्रदेश सरका...