लकडाउनबीच प्रसुति व्यथा : सेनाको हेलिकोप्टरले बचायो आमा र बच्चालाई

काठमाडौं : लकडाउनले यतिबेला मुलुक ठप्प छ। सडकमा सवारीसाधन गुडेका छैनन् भने हवाई जहाज र हेलिकोप्टर पनि ठप्प छन्। यस्तोमा प्रसुति व्यथाले च्यापेर ज्यानै जोखिममा परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टर उद्धार गरेर ज्यान बचाएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ निवासी २२ वर्षीया सिर्जना तामाङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय ...

सम्बन्धित सामग्री

शक्ति गौचनकी आमा: आमाले दिएको ब्याटको ‘शक्ति’

भारतीय सेनामा कार्यरत बुवा खड्गप्रसाद गौचनको पल्टन जहाँ खटिन्थ्यो, आमा रामकुमारी त्यहीं पुग्थिन् । म्याग्दीको दानामा पुर्ख्यौर्ली घर थियो । तर, भारतीय सेनाको खटनपटनले गौचन दम्पतीले ‘फिरन्ते’ जीवन बिताइरहे । खड्गप्रसादको पल्टन कहिले जम्मु–कश्मीर पुग्थ्यो त कहिले पठानकोटमा ।

शक्ति गौचनकी आमा: आमाले दिएको ब्याटको ‘शक्ति’

भारतीय सेनामा कार्यरत बुवा खड्गप्रसाद गौचनको पल्टन जहाँ खटिन्थ्यो, आमा रामकुमारी त्यहीं पुग्थिन् । म्याग्दीको दानामा पुर्ख्यौर्ली घर थियो । तर, भारतीय सेनाको खटनपटनले गौचन दम्पतीले ‘फिरन्ते’ जीवन बिताइरहे । खड्गप्रसादको पल्टन कहिले जम्मु–कश्मीर पुग्थ्यो त कहिले पठानकोटमा ।

बाढीपहिरोले खोस्यो खुसी

कान्छा भाइ कृष्णनन्दन साह नेपाली सेनाको नौमहिने तालिम सकेको खुसीमा थिए, बौधीमाई नगरपालिका–३ मटिहर्वाका सकुन । कृष्णनन्दनको दीक्षान्त समारोहमा सहभागी हुन केही दिनअघि ५८ वर्षीय बाबु परशुराम, ५६ वर्षीया आमा मीनादेवी, माइलो दाइ सरोज, दिदी रिंकु र भिनाजु नरेश साह काठमाडौं यात्रामा निस्किएका थिए ।

युक्रेनी सेनाको कब्जामा रहेका छोराको चिन्तामा गलेकी आमा

विद्यार्थी भिसामा रुस पुगेका छोरा युक्रेनी सेनाको कब्जामा परेको खबर सुनेपछि उनले आइतबारदेखि आफूलाई सम्हाल्न सकेकी छैनन् । तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीकी तिलकुमारी पुनका एक्ला छोरा कमल भनिने प्रतीक गत असार ७ मा १० लाख रुपैयाँ खर्चेर रुस पुगेका थिए । पछि उनी रुसी सेनामा भर्ती भएर युक्रेन विरुद्धको लडाइँमा होमिएका थिए ।

श्रीमान‍्को सपना पूरा गर्ने अञ्जुको सपना अधुरै

विराटनगर । कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । खतिवडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चाहन्थे ।

हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पु¥याइएकी विन्दुको ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए। आमा विन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ।

हवाई उद्धारपछि गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

६ भदौ, बैतडी । बैतडीको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया विन्दु धामीको उद्धारपछि ज्यान बचेको हो । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएकी विन्दुको ज्यान जोगिएको उहाँका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए । आमा विन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु […]

पहिरोमा अभिभावक गुमाएकालाई घर

असार १७ गते गएको पहिरोमा बाबु आमा गुमाएका पाँचथरको फालेलुङ ७ निवासी दुई जना बालबालिकालाई नेपाली सेनाको रणशेर गणले घर निर्माण गरिदिएको छ । गाउँपालिका र जनसेवा समाज पाँचथरसँग सहकार्य गरी गणले चिटिक्क परेका तीनकोठे घर निर्माणपछि हस्तान्तरण गरेको हो ।

युक्रेनबाट एक्लै ७ सय माइल यात्रा गर्दै स्लोभाकिया पुगेका ११ वर्षीय ‘हिरो’

झण्डै ७ सय माइलको यात्रा गरेर स्लोभाकिया पुगेका युक्रेनका ११ वर्षीय बालककी आमाले रुसी बमबाट आफ्नो छोराले सकुशल मुक्ति पाएपछि राहत भएको बताएकी छिन्। ती बालक युलिया पिसेत्स्काया एउटा प्लाष्टिकको झोला, राहदानी र हातमा टेलिफोन नम्बर लेखेर स्लोभाकिया पुगेका थिए। ती बालककी आमा युलिया पिसेत्स्कायाले गत हप्ता रुसी सेनाको आक्रमणमा परेको आणविक प्लान्ट नजिकको सहरबाट […]