युक्रेनबाट एक्लै ७ सय माइल यात्रा गर्दै स्लोभाकिया पुगेका ११ वर्षीय ‘हिरो’

झण्डै ७ सय माइलको यात्रा गरेर स्लोभाकिया पुगेका युक्रेनका ११ वर्षीय बालककी आमाले रुसी बमबाट आफ्नो छोराले सकुशल मुक्ति पाएपछि राहत भएको बताएकी छिन्। ती बालक युलिया पिसेत्स्काया एउटा प्लाष्टिकको झोला, राहदानी र हातमा टेलिफोन नम्बर लेखेर स्लोभाकिया पुगेका थिए। ती बालककी आमा युलिया पिसेत्स्कायाले गत हप्ता रुसी सेनाको आक्रमणमा परेको आणविक प्लान्ट नजिकको सहरबाट […]

सम्बन्धित सामग्री

स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगेको आरोपमा युवक पक्राउ

२८ चैत, काठमाडौं। स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा  पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्‍ने ४६ वर्षीय उकराज नेम्वाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको […]

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु भन्दै नगद ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधु माया थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि स्लोभाकियाको प्रतिष्ठित कम्पनीमा पठाइदिन्छु भन्दै पीडितहरूबाट पटकपटक गरी उक्त नगद ठगी गरेको खुल्न आएपछि काठमाडौं …

रोमानिया, स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

२२ माघ, काठमाडौं । प्रहरीले रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थायी घर भई हाल टोखा नगरपालिका-१० बस्‍ने ४० वर्षीय हरि बस्‍नेत र प्युठानको गौमुखी गाउँपालिका-७ स्थायी घर भई हाल तारकेश्वर-११ बस्‍ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् । […]

स्लोभाकिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ

स्लोभाकिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोटका ३२ वर्षीय ईन्द्र बहादुर पछाईलाई प्रहरीले पक्राउ गरेको छ ।      ईन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठम

स्लोभाकिया पठाउने भन्दै ५ लाख ठगेको आरोपमा १ जना पक्राउ

१४ असार, काठमाडौं । कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । उनले स्लोभाकिया जानका लागि […]

युक्रेनका एक बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर पुगे स्लोभाकिया

रुसको हमलापछि लाखौं मानिस युक्रेनबाट भागेर आसपासको देशमा शरण लिइरहेका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकिया जस्ता देशमा लगातार युक्रेनी शरणार्थी पुग्ने क्रम जारी छ । यसैक्रममा  एक शरणार्थी परिवारका ११ वर्षका एक बालक एक्लै १२०० किलोमिटरको यात्रा गरेर युक्रेनको जेपोरजियाबाट स्लोभाकिया पुगेको समाचार बाहिर आएको छ ।  ती बच्चाको नाम हो हसन ।बीबीसी हिन्दीकाअनुसार हसनकी आमा बुढी भइसकेकी हजुरआमालाई एक्लै छोडेर जान सक्ने अवस्थामा थिइनन् । उनले एक पासपोर्ट, २ साना ब्याग र नातेदा

११ वर्षीय युक्रेनी बालक जो १ हजार किलोमिटर एक्लै हिडेर स्लोभाकिया पुगे

किभ । युक्रेनमा रुसी युद्धमाझ एक ११ वर्षीय युक्रेनी बालक एक्लै १ हजार किलोमिटर यात्रा गरेर छिमेकी स्लोभाकिया पुगेका छन् । आमाको नोट र आफ्नो हातमा टेलिफोन नम्बर लेखेर ती बालक एक्लै त्यति लामो दूरी पार गरेका हुन् । आफूसँगै उनले एउटा झोला पनि बोकेका थिए । ती बालक दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया क्षेत्रका बासिन्दा भएको […] The post ११ वर्षीय युक्रेनी बालक जो १ हजार किलोमिटर एक्लै हिडेर स्लोभाकिया पुगे appeared first on राजधानी राष्ट्रिय दैनिक.