प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट

प्रदेश २ सरकारले ल्याएको बजेट परम्परागत र पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिइएको सत्ता पक्षकै प्रदेशसभा सदस्यहरू बताउँछन्।

सम्बन्धित सामग्री

प्रदेश २ मा ३५ प्रतिशत बजेट फ्रिज

वीरगन्ज-गत आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश २ सरकारले करिब ३५ प्रतिशत बजेट फ्रिज गरेको छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये ३४.४४ प्रतिशत बजेट खर्च गर्न नसकेर फ्रिज भएको हो ।आर्थिक वर्ष २०७७-०७८ मा प्रदेश २ सरकारको पुँजीगततर्फ २० अर्ब ३६ करोड ७५ लाख ४४ हजार, चालुतर्फ १४ अर्ब १७ करोड ६८ लाख ७ हजार […]

प्रदेश २ मा प्रहरीलाई बजेट छुट्याएकामा माओवादी सांसदको विरोध

२६ असार, जनकपुरधाम । प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले संघीय सरकार अन्तर्गत रहेको प्रहरीका लागि बजेट छुट्याएकामा प्रदेश २ सरकारको आलोचना गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका साहले प्रहरीलाई करोडौं बजेट किन दिएको हो ? भनी प्रश्न गरे । आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेटमाथिको छलफलमा भाग लिदैं सांसद […]

प्रदेश २ : बजेट परम्परागत र वितरणमुखी रहेको टिप्पणी

प्रदेश २ सरकारले ल्याएको बजेट परम्परागत, वितरणमुखी र विगतकै निरन्तरता रहेको टिप्पणी गरिएको छ । खासगरी विपक्षी दलले अहिलेका आधारभूत समस्यालाई बजेटले सम्बोधन नगरेको आरोप लगाएका छन् ।आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।प्रदेश सरकारले ल्याएको बजेट परम्परागत रहेको र सरकारमा काँग्र्रेस सहभागी भएकाले उसलाई खुशी पार्ने प्रयास गरिएको विपक्षीको आरोप छ ।जसपाको महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले वितरणमुखी बजेट ल्याइए

चुरे संरक्षण गर्न प्रदेश २ ले छुट्यायो १८ करोड बजेट

काठमाडौं। प्रदेश २ सरकारले चुरे भावर संरक्षण गर्न भन्दै १८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। सरकारले आज आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै चुरे संरक्षणका लागि बजेट बिनियोजन गरेको हो।

प्रदेश २ सरकारको बजेट टेबल गर्न सांसदहरुको अवरोध

धनुषा। प्रदेश २ सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने भन्दै सांसदहरुले बैठक अवरोध गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले ५:३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए।त्यसपछि करिब डेढघण्टा सुरु भएको बैठकमा बजेट टेबल गर्न सांसदहरुले अवरोध गरेपछि स्थगित भएको बैठक आझै सुरु भएको छैन।

निर्वाचन क्षेत्रमा बजेट बढाउन माग गर्दै प्रदेश-२ को प्रदेशसभा अवरुद्ध

१ असार, जनकपुरधाम । निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइँदै आएको बजेट बढाउनुपर्ने माग गर्दै प्रदेश २ का विपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक शुरु हुँदा विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका हुन् । मंगलबारको दोस्रो बैठक शुरु […]

प्रदेश २ बजेट: कोभिडसँग जुध्ने उपकरण खरिदका लागि २० करोड विनियोजन

प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्ने योजनाका लागि २० करोड बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा सो जानकारी गराएका हुन्।

प्रदेश २ सरकारले मंगलबार बजेट ल्याउने

काठमाडौं। प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मंगलबार ल्याउने भएको छ। प्रदेशको बजेट अर्थमन्त्री विजयकुमार यादवले प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। प्रदेशसभा बैठक भोलि ४ बजे बस्ने बताइएको छ।

स्वास्थ्यकेन्द्रित बजेट ल्याउँदै प्रदेश २ सरकार

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्यमा केन्द्रित ग़री ल्याउने तयारी गरिएको बताएका छन्।

प्रदेश २ सरकारद्वारा बजेट अधिवेशन आह्वानका लागि सिफारिस

धनुषा। प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते बजेट आह्वानका लागि सिफारिस गरेको हो। बैठकले चालु हिउँदे अधिवेशनको अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।