प्रदेश २ सरकारले ल्याएको बजेट परम्परागत, वितरणमुखी र विगतकै निरन्तरता रहेको टिप्पणी गरिएको छ । खासगरी विपक्षी दलले अहिलेका आधारभूत समस्यालाई बजेटले सम्बोधन नगरेको आरोप लगाएका छन् ।आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ ।प्रदेश सरकारले ल्याएको बजेट परम्परागत रहेको र सरकारमा काँग्र्रेस सहभागी भएकाले उसलाई खुशी पार्ने प्रयास गरिएको विपक्षीको आरोप छ ।जसपाको महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले वितरणमुखी बजेट ल्याइए