स्वास्थ्यकेन्द्रित बजेट ल्याउँदै प्रदेश २ सरकार

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्यमा केन्द्रित ग़री ल्याउने तयारी गरिएको बताएका छन्।

सम्बन्धित सामग्री

संघीय सरकारलाई चुनौती दिँदै प्रदेश २ सरकार

प्रदेश २ को सरकारले ‘अप्पन शासन, अप्पन प्रशासन’ भन्दै सबैभन्दा पहिला प्रदेश प्रहरी ऐनको कानुन निर्माण गरेको थियो । तर प्रदेश सरकार गठन भएको चार वर्ष बित्दा पनि प्रदेश प्रहरी कानुन कार्यान्वयनमा आउन सकेको छैन ।संघीय सरकारले ढिला गर्दा प्रदेश प्रहरी ऐन कार्यान्वयनमा अन्योल देखिएको हो । संविधानको धारा ५७ मा राज्यशक्तिको बाँडफाँटको व्यवस्था गरिएको छ । सोको उपधारा (२) ले प्रदेशको अधिकार अनुसूची–६ मा उल्लेखित विषयमा निहित रहने र त्यस्तो अधिकारको प्रयोग यो संविधान र प्रदेश कानुनबमोजिम

प्रदेश २ : नाम राख्नै सकस

काठमाडौं । मधेसकेन्द्रित दलको नेतृत्वमा रहेको प्रदेश २ सरकार अहिले गठबन्धनमा परिणत भएको छ। उक्त सरकार बनेसँगै सो प्रदेशको नाम अंकबाट अक्षरमा रूपान्तरित हुने अपेक्षा धेरैले राखेका छन्। तर, प्रदेशको स्थायी राजधानीमा सत्ता गठबन्धन दल एकमत देखिए पनि नाम टुंग्याउने विषयमा अझै सकस हुने देखिन्छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आठौं अधिवेशन यही मंसिर २९ […]

आफ्नै छापाखाना खोल्दै प्रदेश २ सरकार

जनकपुरधाम– प्रदेश २ सरकारले प्रदेश मुद्रण छापाखाना स्थापना गर्न लागेको छ। प्रदेश मुद्रण छापाखाना भवन निर्माण गर्न सोमबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले भूमि पुजन गरेका छन्। प्रदेश सरकारको आफ्नै छापाखाना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने गरेका विभिन्न छापा तथा मुद्रण आफै प्रकाशित गर्नेछ। रेडबुकदेखि विभिन्न किसिमका दस्तावेजसमेत आफै प्रकाशित गर्नका लागि छापाखाना स्थापना […]

प्रदेश २ मा पाँचौ पटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि महिला सहभागिता शून्य

प्रदेश २ सरकार पाँचौ पटक विस्तार हुदाँ पनि मन्त्रिपरिषदमा महिला सहभागिता शून्य रहेकाे छ। आइतबार बिहान दुई मन्त्रीसहित नेकपा एकिकृत समाजवादी (नेकपा एस)पार्टी प्रदेश २ सरकारमा सहभागि भएको छ। तर...

प्रदेश २ सरकार बस भाडामा लगाउने तयारीमा

जनकपुर, भदौ २७ । प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ । गत कात्तिकमा खरिद गरिएको बस प्रदेश सरकारले चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी गरेको हो । सरकारले बस सञ्चालन गर्ने योजनाको व्यवसायीहरुले विरोध गरेकाले बस भाडामा दिन लागेको प्रदेश २ भौतिकपूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश […]

प्रदेश २ सरकारद्वारा वारुणयन्त्र वितरण

प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।  प्रदेश २ सरकार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले धनुषाको गणेशमान चारनाथ नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, सम्सी गाउँपालिका, पर्साको प्रसौनी गाउँपालिका र महोतरीस्थित नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासलाई बारूण यन्त्र हस्तान्तरण गरेको हो ।गणेशमान चारनाथ नगरपालिका प्रमुख रामबाबु यादव, महोत्तरी रामगोपालपुर नगरपालिकाका प्रमुख अशोक मण्डल र सम्सी गाउँपालिकाका उपप्रमुख नगिनादेवी यादव

प्रदेश २ सरकार विरुद्ध दायर रिटमाथिको बहस जारी

प्रदेश २ सरकार विरुद्ध उच्च अदालत जनकपुरमा दायर भएको रिटमाथि बुधबार भएको बहस हेर्दाहेर्दैमा सकिएको छ । एडभोकेसी फोरम प्रदेश २ का संयोजक समेत रहेका अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकारले गरेको मन्त्रीमण्डल गठन समावेशी समानुपातिक सिद्धान्त विपरित रहेको भन्दै उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।  महासेठले जेठ २६ गते नियुक्त भएका तीन जना मन्त्रीलाई कामकाजमा समेत रोक लगाउन माग गरेका छन् । उच्च अदालत जनकपुरले निवेदकको तर्फबाट आज बहस सकिएको र भोलि बिहीबार विपक्षीको तर्फबाट बहस हुने जनाएको छ । विपक्षी विर...

प्रदेश २ सरकार समावेशी नभएको भन्दै उच्च अदालतमा रिट

जनकपुरधाम । प्रदेश २ सरकार समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरमा रिट परेको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नवनियुक्त तीन मन्त्रीलाई विपक्षी बनाएर रिट दायर भएको हो । अधिवक्ता राजकुमार महासेठले वारेशमार्फत पठाएको रिट अमितकुमार पण्डितले आज दायर गरेका हुन् । उनले जेठ २६ गते नियुक्त भएका ३ जना मन्त्रीलाई […]

प्रदेश २ सरकार : कांग्रेसको साथ खोज्दै जसपाको दुबै पक्ष

२० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा देखिएको फुटको असर प्रदेश २ सरकारमा देखिएको छ । सत्तारुढ दलमा आएको फुटको फाइदा उठाउन विपक्षी दलहरुले सत्ता सहकार्यको प्रस्ताव अघि सारेका हुन् । जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यो टुंगो नलाग्दासम्म कानूनी रुपमा […]

सुस्त गतिमा प्रदेश २ सरकार, चर्चित कार्यक्रम पनि अलपत्र

सुरुमा ऐन, कानुन र कर्मचारीको अभाव देखाएर काम गर्न नसकेको बताएको प्रदेश २ सरकार अहिले कोरोनालाई देखाएर दायित्वबाट पन्छिने गरेको छ । विकास निर्माणदेखि जनजीविकासम्मका काममा प्रदेश सरकारले गर्विलो उपस्थिति...