चुरे संरक्षण गर्न प्रदेश २ ले छुट्यायो १८ करोड बजेट

काठमाडौं। प्रदेश २ सरकारले चुरे भावर संरक्षण गर्न भन्दै १८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। सरकारले आज आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै चुरे संरक्षणका लागि बजेट बिनियोजन गरेको हो।

सम्बन्धित सामग्री

चुरे संरक्षण पहिलो मेरो प्राथमिकतामा रहनेछ : नवनियुक्त वन मन्त्री महतो

प्रदेश-२ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुघन महतोले आफ्नो पहिलो प्राथमिकता चुरे संरक्षण हुने बताएका छन् ।

कानुन छैन, प्रदेश र स्थानीय तहलाई पन्छाएर निकासीको निर्णय

२० जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार एक वक्तव्य जारी गर्दै गिट्टी, बालुवा र ढुङ्गा निकासी खुला गर्ने निर्णय फिर्ता लिन संघीय सरकारलाई आग्रह गरे । उनले चेतावनीकै भाषामा भनेका छन्,’नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन अनुरोध गर्नुका साथै यस्ता कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ […]

चुरेबारे केन्द्र सरकारलाई प्रदेश २ को चुनौती- नसच्याए आवश्यक निर्णय लिन्छौं

केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण तथा प्राकृतिक सम्पदा रक्षार्थ आवश्यक निर्णय लिने चेतावनी मुख्यमन्त्री राउतको छ।

प्रदेश २ का मुख्यमन्त्रीले भने– बजेट सच्याऊ, नभए म आफै सच्याउँछु

जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले व्यापारघाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय सच्याउन माग गरेका छन्। निर्णय नसच्चिए आफैले आवश्यक कदम चाल्ने चेतावनी दिँदै उनले विज्ञप्तिमा भनेका छन्, “नेपाल सरकारको वक्तव्यलाई सच्याउन आग्रह गर्नुका साथै यस्तो कार्य तत्काल नरोकिए तराई-मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ।”

ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन प्रदेश २ को आग्रह

मुख्यमन्त्री राउतले बिहीबार विज्ञप्ति निकाल्दै केन्द्र सरकारले उक्त कार्यक्रम नसच्याए प्रदेश नम्बर २ ले चुरे संरक्षण आवश्यक निर्णय लिने चेतावनी दिएका छन् ।...

चुरे संरक्षण साझा मुद्दा बन्नुपर्छ

‘मलाई सधैं दुइटा चिन्ता छ– संविधान कार्यान्वयन र चुरे संरक्षण,’ पूर्वराष्ट्रपति रामवरण यादवले चुरेप्रति व्यक्त गर्दै आएको यो चिन्ता आइतबार प्रदेश २ दुईको पहिलो बैठकमा प्रदेश सभासदस्यले व्यक्त गरे । पूर्वराष्ट्रपति यादवको संविधान कार्यान्वयनप्रतिको चिन्ता त दूर भयो । तर, चुरे संरक्षणको चिन्ता अझै यथावत छ।