प्रदेश २ बजेट: कोभिडसँग जुध्ने उपकरण खरिदका लागि २० करोड विनियोजन

प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्ने योजनाका लागि २० करोड बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेट वक्तव्यमा सो जानकारी गराएका हुन्।

सम्बन्धित सामग्री

प्रदेश २ मा कोरोना रोकथाम तथा उपचारका लागि २० करोड

२ नम्बर प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि २० करोड रुपैयाँ बिनियोजन गरेको छ।औषधि उपचार, अक्सिजन सिलिन्डर, रेमडिसिभर, रिएजेन्ट सहितका सामग्री खरिदका लागि उक्त रकम छुट्ट्याइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेश सभामा आर्थिक वर्ष २०७८/७९ को राजश्व तथा व्ययको अनुमानसहितको बजेट वक्तव्यमा उ...