चारपटकको ओलम्पिक स्वर्ण विजेता जनार्दी दुर्घटनापछि कोमामा पुगे

फरमूला वानका पूर्ब खेलाडी एवम् चार पटकका पारा ओलम्पिकका स्वर्ण पदक विजेता एलेक्स जनार्दीे टाउकोमा गम्भिर चोट लागेर कोमामा पुगेका छन् । २० वर्षअघि मोटर दौडको क्रममा दुर्घटना हुन जाँदा उहाँले दुबै खुट्टा गुमाउन पुग्नुभएको थियो ।

सम्बन्धित सामग्री

दोहोरो ओलम्पिक स्वर्ण विजेता रुदिशा विमान दुर्घटनाबाट बालबाल बचे

लगातार दुई ओलम्पिक स्वर्ण पदक जितेका केन्याका मध्य दूरीका धावक डेभिड रुदिशा विमान दुर्घटनाबाट जोगिएका छन् । उनको विमान मैदानमा दुर्घटना भएको थियो । ३३ वर्षीय पूर्व केन्याली खेलाडीले उक्त दुर्घटना भयानक भएको बताए । रुदिशाले लण्डन–२०१२ र रियो–२०१६ ओलम्पिकमा एथलेटिक्सको ४०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।रिपोर्टका अनुसार रुदिशासहित अन्य पाँच जना सवार विमान शनिबार दक्षिणपूर्वी केन्याको काजियाडो काउन्टीमा दुर्घटनाग्रस्त भएको थियो। सबै जना किमाना वन्यजन्तु आरक्षमा आयोजना गरिएको वार्षिक

स्विडेनको चुनौती इङ्ल्यान्ड

ओलम्पिक स्वर्ण विजेता स्विडेनले बेल्जियमविरुद्ध पहिलोपटक नकआउट चरणका प्रतिस्पर्धा गर्‍यो र सफलता पनि प्राप्त गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो।...

स्वर्ण विजेता कास्टर सेमेन्यालाई जब टोकियो ओलम्पिकमा प्रतिबन्ध लाग्यो

सन् २०२० मा आयोजना हुने भनिएको टोकियो ओलम्पिक कोरोना भाइरस महामारीका कारण सरेर सन् २०२१ मा आयोजना भयो । यसपटकको ओलम्पिक खेलाडीले महसुस गर्ने दबाबबारे महत्वपूर्ण बहसका कारण विशेष बन्यो...

टो‍कियो ओलम्पिक : महिला भलिबलमा अमेरिकालाई स्वर्ण

काठमाडौँ– विश्वखेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो । यसअघि अमेरिका तीन पटक […]

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

भलिबलमा अमेरिकालाई स्वर्ण

विश्व खेलकुदको कुम्भ मेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूद अन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चित्त बुझाउनु परेको थियो । फाइनल खेलमा अमेरिक

ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]

चार पटकको स्वर्ण विजेता सिमोनले अन्तिम चरणबाट नाम फिर्ता लिइन्

अमेरिकी जिम्नाष्ट एवम् चार पटकको ओलम्पिक स्वर्ण विजेता सिमोन बाइल्सले बिहीबारका लागि निर्धारित एकल अलराउन्ड फाइनलबाट नाम फिर्ता लिनुभएको छ । बाइल्स अमेरिकी जिम्नाष्ट इतिहासकै अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी हुनुहुन्छ । मानसिक स्वास्थ्यमाथि केन्द्रित हुन आफूले नाम फिर्ता लिएको बाइल्सले बताउनुभएको छ । मङ्गलाबार उहाँले महिला फाइनलको स्पर्धाबाट नाम फिर्ता लिनुभएको थियो ।

टोकियो ओलम्पिक : पाँचपटककी स्वर्ण विजेता स्तब्ध

अमेरिकी महिला पौडीबाज काटिए लेडेस्की टोकियो ओलम्पिकअन्तर्गत चार सय मिटर फ्रिस्टायल स्पर्धामा रजत पदकमै सीमित भएकी छिन् । उनले ओलम्पिकमा पाँचपटक स्वर्णपदक जितेकी छिन् । ओलम्पिकमा पाँच स्वर्णपदकधारी खेलाडी लेडेस्कीलाई अस्ट्रेलियन अरिआर्ने टिमुसले...

बक्सिङ स्वर्ण विजेता सनिल शाही सम्मानित

तेह्रौं साग खेलकुद अन्तर्गत बक्सिङ ६० केजी तौल समूहमा स्वर्ण विजेता सनिल शाहीलाई स्थानीय संघसंस्थाले सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटीका प्रमुख तथा काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठले विजेता शाहीलाई उहाँकै टोल ओमबहालस्थित २३ वडा कार्यालयमा सम्मान गर्नुभएको हो ।