स्वर्ण विजेता कास्टर सेमेन्यालाई जब टोकियो ओलम्पिकमा प्रतिबन्ध लाग्यो

सन् २०२० मा आयोजना हुने भनिएको टोकियो ओलम्पिक कोरोना भाइरस महामारीका कारण सरेर सन् २०२१ मा आयोजना भयो । यसपटकको ओलम्पिक खेलाडीले महसुस गर्ने दबाबबारे महत्वपूर्ण बहसका कारण विशेष बन्यो...

सम्बन्धित सामग्री

ब्राजिली मिडफिल्डर न्यूक्यासलमा अनुबन्धित

एजेन्सी – प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको न्यूक्यासल युनाइटेडले ब्राजिली मिडफिल्डर ब्रुनो गुइमारेसलाई अनुबन्ध गरेको छ । न्यूक्यासलले ब्रुनोलाई साँढे चार वर्षको लागि फ्रेन्च क्लब लियोनबाट ३३ मिलियन युरोमा अनुबन्ध गरेको हो । गत वर्ष टोकियो ओलम्पिक २०२० को स्वर्ण विजेता ब्राजिली टोलीको सदस्य रहेको गुइमारेस सेन्ट जेम्स पार्कमा जनवरी ट्रान्सफरमा अनुबन्ध हुने दोस्रो महँगा […]

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]

टोकियो ओलम्पिक : पाँचपटककी स्वर्ण विजेता स्तब्ध

अमेरिकी महिला पौडीबाज काटिए लेडेस्की टोकियो ओलम्पिकअन्तर्गत चार सय मिटर फ्रिस्टायल स्पर्धामा रजत पदकमै सीमित भएकी छिन् । उनले ओलम्पिकमा पाँचपटक स्वर्णपदक जितेकी छिन् । ओलम्पिकमा पाँच स्वर्णपदकधारी खेलाडी लेडेस्कीलाई अस्ट्रेलियन अरिआर्ने टिमुसले...