स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

सम्बन्धित सामग्री

चार महिनापछि केहीलाई पुरस्कार

नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता केही खेलाडीले पूर्वघोषित नगद पुरस्कार पाएका छन्।...

चार महिनापछि केहीलाई पुरस्कार

नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता केही खेलाडीले पूर्वघोषित नगद पुरस्कार पाएका छन्।...

फुटबलका अन्जन र भारोत्तोलनका कमल सम्मानित

८ पुस, काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्ट र भारोत्तोलनका भेट्रान खेलाडी साग स्वर्ण विजेता कमलबहादुर अधिकारी सम्मानित भएका छन् । छत्रबहादुर थापा स्मृति प्रतिष्ठानले शुक्रबार अन्जन र कमललाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडीले जनही नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । उनीहरु दुवैलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका हुन् । […]

जुनी र दीपक सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।यसैगरी प्रकाशबहादुर लामा थाउलो र गणेश अर्याल सान्सौका उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरुले पनि नगद २५ हजार पुरस्कार पाए । कार्यक्रममा नेपालमा उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर

नवौं स्वर्ण पदक विजेतालाई २५ हजार दिने राखेपको घोषणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेतालाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । प्रतियोगिता आयोजनाका लागि गठित कार्यकारी समितिका सदस्य सचिव फनिन्द्र पौडेलले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धामा स्वर्ण विजेता खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । टिम इभेन्ट्सका स्वर्ण पदक विजेताले भने […]

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् । उपाधि जित्ने क्रममा भुवनले कुल ७ अन्डर २ सय ८१ स्कोर बनाए । दोस्रो भएका दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सुबासले ६ अन्डर २ सय ८२ स्कोर बनाए । उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुबासले ट्रफी प्राप्त गरे । शुक्र बहादुर राईले २ अन्डर २ सय ८६ स्को...

तेह्रौं सागमा स्वर्ण विजेता खेलाडीलाई प्रतिभा पुरस्कार

काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडी सहित ७ खेलाडीलाई मंगलाबार…

१३ औं सागमा पहिलो स्वर्ण विजेता मन्डेकाजीलाई राम श्रेष्ठको ५० हजार पुरस्कार

काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो स्वर्ण विजेता खेलाडी मन्डेकाजी श्रेष्ठलाई