सप्तरी : सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै आज सप्तरीमा मधेस प्रदेशसभा सदस्य सडकमा उत्रिएका छन्।सप्तरीको कल्याणपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आयोजित एक कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला कर्णले सडकमै उत्रिएर सवारी साधन रोकिन्।सार्वजनिक बिदामा बिनापासका सवारीसाधन चलाउनेविरुद्ध नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान शाखा सप्तरीले गरेको सडक कार्यक्रममा उनी सहभागी भइन्।प्रतिष्ठानका शाखा सचिवसमेत रहेकी सांसद कर्णले भनिन्, “सरकारी सम्पत्ति सरकारी कामका लागि मा