विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरूलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिन थालेपछि अनेरास्ववियु त्यसको प्रतिकारमा उत्रेका […]