काठमाडौ । अभिनेत्री मौसमी मल्ललाई मातृ शोक परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको हो ।आइतबार दिउँसो पिठुवा आर्यघाटमा गरिएको अन्तेष्टिमा आमालाई अभिनेत्री मल्ल आफैले दागबत्ती दिएको नृत्य निर्देशक गोविन्द रा...