स्क्यान्डल : जसले नेपाली सिनेमामा ठूलै हलचल ल्यायो

आफ्नो जमानाकी सर्वाधिक व्यस्त हिरोइन थिइन्, मौसमी मल्ल । उनको पदार्पण ठीक त्यही विन्दुबाट भयो, जहाँबाट नेपाली सिनेमाले आफ्नो गति समातेको थियो । त्यसताका बनेका पच्चीस बसन्त, तिलहरी, भाग्यरेखा, देउकी, टुहुरो, सम्पत्ति, झुमा, जन्मभूमि जस्ता चलचित्र खुब रुचाइए । र, यी चलचित्रकी मुख्य अभिनेत्री थिइन्, मौसमी । तर, करिअरको उत्कर्षमा रहेकै बेला उनी अचानक अलप […]