निषेधाज्ञाका कारण फुर्सदिलो भएर घरमै बसिरहेका तथा अभिनयमा रुचि भएकाहरूका लागि लक्षित गर्दै ग्रेट भिजन नेपालले अनलाइन एक्टिङ कम्पिटिसन आयोजना गर्ने भएको छ।अभिनेत्री मौसमी मल्ल, अभिनेता, मोडल एवम् फेसन कोरियोग्राफर यशराज गराच तथा नृत्य निर्देशक गोविन्द राई निर्णायक रहने उक्त प्रतियोगितामा सबै उमेरका व्यक्तिले भाग लिन सक्नेछन्। गराचका अनुसार प्रतियोगितामा भाग लिन चाहने सहभागीले आफ्नो […]