आमालाई आफैंले दागबत्ती दिइन् मौसमीले

अभिनेत्री तथा निर्मात्री मौसमी मल्ल सेन ठकुरीलाई मातृ शोक परेको छ।दम र मधुमेह रोगबाट पीडित उनकी आमा भद्रकुमारी सेनको उपचारका क्रममा चितवनको भरतपुुरको एक अस्पतालमा निधन भएको नृत्य निर्देशक गोविन्द राईले नेपाल समाचारपत्रलाई जानकारी दिए। आमाबाबुकी एकमात्र सन्तान मौसमीले आइतबार दिउँसो पिठुवा नदीमा आफैं दागबत्ती दिएर आमाको अन्त्येष्टि गरिन्।मौसमीले बाबु चोपबहादुर मल्लको निधनपछि पनि आफैंले […]