अभिनेत्री मौसमी मल्ललाई ब्लकबस्टर सम्मान

काठमाडौं । अभिनेत्री मौसमी मल्ल ‘ब्लकबस्टर सम्मान २०२०’ बाट सम्मानित भएकी छन् । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्मस् तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार ललितपुरमा आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’मा मल्ललाई सो सम्मान दिइएको हो ।तीन दशक अघिदेखि अभिनय क्षेत्रमा योगदान पुर्याएको भन्दै  मल्ललाई सम्मान गरिएको हो । ली चलचित्रलाई पुर्याएको योगदान स्मरण गर्दै जीवनमा पहिलो पटक उनी सम्मान भैरहेको क्षणको साक्षी बस्न पाउँदा आफू भावुक भएको बताए ।&lsquo

सम्बन्धित सामग्री

चैत्यदेवीदेखि साम्राज्ञीसम्म : नौ जना अभिनेत्रीलाई नवदुर्गा सम्मान प्रदान

काठमाडौं । चलचित्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रीलाई कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान प्रदान गरिन् । मन्त्री भुसालले अभिनेत्री केकी […]

चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने नौ कलाकार सम्मानित

काठमाडौँ । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले यहाँ आज आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गरिन् । […]

‘बाटुली’मा छुची सासु बनिन् मौसमी

फिल्म अभिनेत्री मौसमी मल्ल अभिनित सिरियलमा ‘बाटुली’ प्रसारणमा आएको छ । सिरियल न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो । पारिवारिक बिषयमा निर्माण भएको सिरियलमा मौसमी छुची सासुको रुपमा देखिएकी छन् ।सञ्चारकर्मी गोपीकृष्ण चापागाईँ र नवराज अधिकारीको निर्देशन रहेको ‘बाटुली’ झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबीच हुने विभेदलाई सिरियलमा देख्न सकिने निर्देशक चापागाईँले बताए ।‘पछिल्लो समय ने

स्क्यान्डल : जसले नेपाली सिनेमामा ठूलै हलचल ल्यायो

आफ्नो जमानाकी सर्वाधिक व्यस्त हिरोइन थिइन्, मौसमी मल्ल । उनको पदार्पण ठीक त्यही विन्दुबाट भयो, जहाँबाट नेपाली सिनेमाले आफ्नो गति समातेको थियो । त्यसताका बनेका पच्चीस बसन्त, तिलहरी, भाग्यरेखा, देउकी, टुहुरो, सम्पत्ति, झुमा, जन्मभूमि जस्ता चलचित्र खुब रुचाइए । र, यी चलचित्रकी मुख्य अभिनेत्री थिइन्, मौसमी । तर, करिअरको उत्कर्षमा रहेकै बेला उनी अचानक अलप […]

अनलाइन एक्टिङ कम्पिटिसन हुने

निषेधाज्ञाका कारण फुर्सदिलो भएर घरमै बसिरहेका तथा अभिनयमा रुचि भएकाहरूका लागि लक्षित गर्दै ग्रेट भिजन नेपालले अनलाइन एक्टिङ कम्पिटिसन आयोजना गर्ने भएको छ।अभिनेत्री मौसमी मल्ल, अभिनेता, मोडल एवम् फेसन कोरियोग्राफर यशराज गराच तथा नृत्य निर्देशक गोविन्द राई निर्णायक रहने उक्त प्रतियोगितामा सबै उमेरका व्यक्तिले भाग लिन सक्नेछन्। गराचका अनुसार प्रतियोगितामा भाग लिन चाहने सहभागीले आफ्नो […]

आमालाई आफैंले दागबत्ती दिइन् मौसमीले

अभिनेत्री तथा निर्मात्री मौसमी मल्ल सेन ठकुरीलाई मातृ शोक परेको छ।दम र मधुमेह रोगबाट पीडित उनकी आमा भद्रकुमारी सेनको उपचारका क्रममा चितवनको भरतपुुरको एक अस्पतालमा निधन भएको नृत्य निर्देशक गोविन्द राईले नेपाल समाचारपत्रलाई जानकारी दिए। आमाबाबुकी एकमात्र सन्तान मौसमीले आइतबार दिउँसो पिठुवा नदीमा आफैं दागबत्ती दिएर आमाको अन्त्येष्टि गरिन्।मौसमीले बाबु चोपबहादुर मल्लको निधनपछि पनि आफैंले […]

अभिनेत्री मौसमी मल्ललाई मातृशोक, आफैले दिइन दागबत्ती

काठमाडौ । अभिनेत्री मौसमी मल्ललाई मातृ शोक परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको हो ।आइतबार दिउँसो पिठुवा आर्यघाटमा गरिएको अन्तेष्टिमा आमालाई अभिनेत्री मल्ल आफैले दागबत्ती दिएको नृत्य निर्देशक गोविन्द रा...

अभिनेत्री मौसमी मल्ललाई ब्लकबस्टर सम्मान

काठमाडौं । अभिनेत्री मौसमी मल्ल ‘ब्लकबस्टर सम्मान २०२०’ बाट सम्मानित भएकी छन् । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्मस् तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार ललितपुरमा आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’मा मल्ललाई सो सम्मान दिइएको हो ।तीन दशक अघिदेखि अभिनय क्षेत्रमा योगदान पुर्याएको भन्द...