आरएमडिसी लघुवित्तको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

माघ ५, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।  गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मा निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित सामग्री

नागरिक लगानी कोषको सञ्चालकमा खत्री निर्वाचित

काठमाडौं, ६ साउन । नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका खत्री गत असार ३१ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका हुन् । उनी आगामी तीन वर्षसम्म कोषको सञ्चालकमा रहने छन् ।

नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री

नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभाले सञ्चालक पदमा सुुरेशप्रसाद खत्रीलाई निर्विरोध निर्वाचित गरेको छ। कोषको साधारण सभा २०८० असार ३१ गते सम्पन्न भएको हो।...

नागरिक लगानी कोषको सञ्चालकमा खत्री

नागरिक लगानी कोषको २८औं वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् । ५२ अर्ब भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन् […]

छिमेक लघुवित्तको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित

पुस २५, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ऋषिराज जोशी निर्वाचित भएका छन् ।  गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीतर्फ सञ्चालकमा उनी निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । कम्पनीको सभाले २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश करसहित गरेर कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ।

सपोर्ट लघुवित्तको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित

पुस १२, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिेडको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित भएका छन् ।  पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

महिला लघुवित्तको सञ्चालकमा २ जना निर्विरोध निर्वाचित

मंसिर २४, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । काभ्रेको धुलिखेलमा सम्पन्न सभाले आव २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

स्वरोजगार लघुवित्तमा तीन जना सञ्चालक निर्विरोध निर्वाचित

कात्तिक २९, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थामा तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कृष्ण बन्जाडे, समर ढकाल र तेज दत्त खकुराल सर्वसाधारण समूहको तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको कात्तिक २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि कम्पनीको सञ्चालकमा निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको हो ।

जनरल इन्स्योरेन्सको सञ्चालकमा दुई जना निर्वाचित

असार २१, काठमाडौं । जनरल इन्स्योरेनस कम्पनी लिमिटेडमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्वबाट दुई जना सञ्चालक निर्वाचित भएका छन् ।  सोमवार सम्पन्न वार्षिक साधारण सभाबाट सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।ती दुबै जना सञ्चालकको कार्याकाल चार वर्षसम्म रहने छ ।

ग्रीन डेभलमपमेण्ट बैंकको लाभाशं पारित

ग्रीन डेभलमपमेण्ट बैंकको आठौं वार्षिक साधारण सभावाट ३.८ प्रतिशतवोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित भएको छ ।पोखरामा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकसमेत निर्वाचित गरेको छ । साधारणसभाबाट प्रकाशकुमार श्रेष्ठ र विश्वमोहन अधिकारी सञ्चालकमा निर्विरोध निर्वाचित भएका […]

एनआईसी एशिया लघुवित्तकाे सञ्चालकमा अग्रवाल र ज्ञवाली

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक नियुक्त भएका छन् । लघुवित्तकाे आइतबार सम्पन्न तेस्राे वार्षिक साधारणसभाले साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेकाे हाे