असार २१, काठमाडौं । जनरल इन्स्योरेनस कम्पनी लिमिटेडमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्वबाट दुई जना सञ्चालक निर्वाचित भएका छन् ।
सोमवार सम्पन्न वार्षिक साधारण सभाबाट सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे निर्विरोध निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।ती दुबै जना सञ्चालकको कार्याकाल चार वर्षसम्म रहने छ ।