महिला लघुवित्तको सञ्चालकमा २ जना निर्विरोध निर्वाचित

मंसिर २४, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्वाचित गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । काभ्रेको धुलिखेलमा सम्पन्न सभाले आव २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

सम्बन्धित सामग्री

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सकाे संचालक समिति अध्यक्षमा ढकाल

काठमाडाैँ – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। यस्तै, कम्पनीको २६औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधरण समूहबाट २ जना संचालक पदमा निर्विरोध निर्वाचित भएका छन्। संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल तथा सर्वसाधरण समूहबाट राजेन्द्र […]

नेष्डोको सञ्चालक समितिमा हमाल निर्वाचित

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने २ जना सञ्चालकमध्ये पर्वतका विप्लवजंग हमाल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको प्रवन्धपत्रबमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहबाट, एक जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहबाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था […]

नेष्डोको संचालक समितिमा हमाल निर्वाचित

काठमाडौं, २ साउन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण समूहवाट प्रतिनिधित्व हुने २ जना सञ्चालक मध्ये पर्वतका विप्लव जंग हमाल निर्विरोध निर्वाचित भएका छन । संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ। उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट […]

मकवानपुरको इन्द्रसरोवरमा २ जना वडा सदस्य निर्विरोध

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएका हुन् । दमाई र सुनारको उक्त वडामा एकल उमेदवार परेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतक...

मकवानपुरको इन्द्रसरोवरमा २ जना वडा सदस्य निर्विरोध

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएका हुन् । दमाई र सुनारको उक्त वडामा एकल उमेदवार परेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतक...