पुस १२, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिेडको सञ्चालकमा भूपाल मिश्र निर्विरोध निर्वाचित भएका छन् ।
पुस १० गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको सञ्चालक पदमा मिश्र निर्वाचित भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।