नागरिक लगानी कोषको सञ्चालकमा खत्री

नागरिक लगानी कोषको २८औं वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् । ५२ अर्ब भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका खत्री बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट ३ वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन् […]