ग्रीन डेभलमपमेण्ट बैंकको लाभाशं पारित

ग्रीन डेभलमपमेण्ट बैंकको आठौं वार्षिक साधारण सभावाट ३.८ प्रतिशतवोनस सेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित भएको छ ।पोखरामा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷०७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकसमेत निर्वाचित गरेको छ । साधारणसभाबाट प्रकाशकुमार श्रेष्ठ र विश्वमोहन अधिकारी सञ्चालकमा निर्विरोध निर्वाचित भएका […]

सम्बन्धित सामग्री

ग्रीनका ग्राहकलाई अन्नपूर्ण केवलकारमा छुट

ग्रीन डेभलमपमेण्ट बैंक र पोखराको अन्नपूर्ण केवलकारबीच छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रबमोजिम ग्रीन डेभलपमेण्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड वा मोवाइल वैंकिङ मार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् ।उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले र केवलकार कम्पनीका तर्फबाट कम्पनीका महाप्रवन्धक दिनेश पौड्यालले […]