टीकापुरमा उद्योग तथा होटलको जग्गा छुट्टै प्रयोजनका लागि प्रयोग

–दुर्गा देवकोटा टीकापुर, २ साउन । तत्कालीन टीकापुर विकास समितिले सहुलियत दरमा उद्योग, होटल तथा व्यवसाय सञ्चालनका लागि उपलब्ध गराएका अधिकांश जग्गा अर्कै प्रयोजनमा प्रयोग गरिएका छन् । टीकापुर विकास समितिले टीकापुरको गुरुयोजना अनुसार औद्योगिक क्षेत्र विस्तार, होटल तथा वर्कसप सञ्चालनका लागि उपलब्ध गराएका जग्गामा तोकिएकै व्यवसाय गर्ने न्यून पाइएका छन् । जग्गा अर्कै प्रयोजनमा […]

सम्बन्धित सामग्री

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या, श्रीमानसहित चार पक्राउ

सिरहाको गोलबजार नगरपालिका– ६ गोलबजारमा भाडाको घरमा संचालन गरिएको होटलको कोठामा विभत्स ढंगले हत्या गरिएको अवस्थामा महिलाको शव भेटिएको छ। गोलबजार– ६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीया अनिताकुमारी साहको...

१० डल्ला म:म:को मूल्य दशथरि

काठमाडौं– दरबारमार्गस्थित याक एण्ड यति होटलमा प्रतिप्लेट चिकेन मःमः को ६२० रुपैयाँ पर्छ । होटलका सेफ राजीव सापकोटाका अनुसार एक प्लेट चिकेन मः मः को लागत करिब दुई सय हाराहारी पर्छ । तर, पाँचतारे होटलमा ‘हलाल सर्टिफाई मिट’ प्रयोग हुने हुँदा अरु होटलको तुलनामा महंगो पर्ने उनले बताए ।  होटलका खाना र पेय पदार्थ व्यवस्थापक […]

लमहीका दुई होटलको सेवा प्रयोग गरेबापत १५ प्रतिशतसम्म छुट दिइने

दाङ – लमहीका दुई होटलले दिने सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेका छन्। कुमारी बैंक लिमिटेडका ग्राहक जसले कुमारी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दै आएका छन्। उनीहरूका लागि होटलले प्रदान गर्दै आएको सेवामा छुट दिने सम्झौता भएको हो। लमही नगरपालिका–४ स्थित मन्त्र गेस्ट हाउस प्रालि र लमही […]

काठमाडौं महानगरभित्रका होटलहरूका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याइने

काठमाडौं महानगरपालिकाले नगरभित्रका होटलहरूका शौचालयहरूलाई पनि सार्वजनिक शौचालयको रुपमा प्रयोग गराउने अवधारणा ल्याएको छ । मेयर बालेन शाहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गरेर मात्र आवश्यकताको पूर्ति हुने नदेखिएको भन्दै होटलहरुको प्रयोग गर्ने नीति लिइएको बताए ।यसका लागि पहिलो चरणमा केही होटल तथा रेष्टुरेन्टहरुसँग आफ्नो कुरा भइसकेको र थप होटलहरूसँग पनि यसका लागि प्रस्ताव गर्ने उनले बताए । होटलको शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु नपर्ने समेत मेयर शाहले बताए । सा

हेलिकप्टर प्रयोग गरी पर्यटकको  उद्वार

हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२   इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको  हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पु¥याइएको  हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी दिए । चन्दनबारीमा उक्त होटलको मात्र हेलिप्याड छ ।आइतबार उच्च भागमा दिनभर  प्रत

सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा विभिन्न होटलमा छुट

सानिमा बैंकले -याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरूमा छुट दिनेसम्बन्धमा सम्झौता गरेको छ ।सम्झौतासँगै ग्राहकले सानिमा भिसा कार्ड (डेबिट-क्रेडिट) र सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा -याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ […]

४ ठूला होटलसँग सानिमा बैंकको सम्झौता

काठमाडौं । सानिमा बैंकले चार वटा ठूला होटलहरुसँग सम्झौता गरेको छ । बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत […]

सानिमा बैंकले गर्यो विभिन्न होटलसँग सम्झौता

सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमाभिसा कार्ड (डेबिड/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा  र्‍याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट  काठमाडौं ठमेलमा १५% छुटपाउने छन् ।यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुने बैंकले जनाएको छ ।

नख्खु कारागारभित्र कैदीबन्दीबीच झगडा

ललितपुरको नख्खु कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको छ। बोल्दा असभ्य भाषाको प्रयोग गरेको र नाइकेहरुले कारागारभित्रको होटलको खानेकुराको मूल्यदर बढाएको भन्दै झगडा उत्पन्न भएको कारागार स्रोतले...

डिजिटल प्रविधिको प्रयोग गर्ने १० होटल पुरस्कृत

पोखरा । पोखराका १० होटललाई पुरस्कृत गरिएको छ । नयाँ वर्षको अवसरमा ‘जाउँ है पोखरा अभियान’ अन्तर्गत पाहुनाबाट क्यूआर कोडमार्फत होटलको विल भुक्तानी प्राप्त गर्ने १० होटललाई पुरस्कृत गरिएको हो । पश्चिमाञ्चल होटल संघको अगुवाइमा सञ्चालन गरिएको अभियानमा पहिलोपटक डिजिटल माध्यमको प्रयोग गरी बिल भुक्तानी गराएपछि ब्यवसायीलाई प्रेरित गर्न संघले पुरस्कृत गरिएको जनाएको छ । क्युआर कोडमार्फत होटलको विल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले गत चैत ३१ र  बैशाख १ गते ४० प्रतिशत छुट प्रदान