१० डल्ला म:म:को मूल्य दशथरि

काठमाडौं– दरबारमार्गस्थित याक एण्ड यति होटलमा प्रतिप्लेट चिकेन मःमः को ६२० रुपैयाँ पर्छ । होटलका सेफ राजीव सापकोटाका अनुसार एक प्लेट चिकेन मः मः को लागत करिब दुई सय हाराहारी पर्छ । तर, पाँचतारे होटलमा ‘हलाल सर्टिफाई मिट’ प्रयोग हुने हुँदा अरु होटलको तुलनामा महंगो पर्ने उनले बताए ।  होटलका खाना र पेय पदार्थ व्यवस्थापक […]