सानिमा बैंकको भिसा कार्ड प्रयोग गर्दा विभिन्न होटलमा छुट

सानिमा बैंकले -याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरूमा छुट दिनेसम्बन्धमा सम्झौता गरेको छ ।सम्झौतासँगै ग्राहकले सानिमा भिसा कार्ड (डेबिट-क्रेडिट) र सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा -याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ […]