दाङ – लमहीका दुई होटलले दिने सेवामा १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेका छन्। कुमारी बैंक लिमिटेडका ग्राहक जसले कुमारी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दै आएका छन्। उनीहरूका लागि होटलले प्रदान गर्दै आएको सेवामा छुट दिने सम्झौता भएको हो। लमही नगरपालिका–४ स्थित मन्त्र गेस्ट हाउस प्रालि र लमही […]