४ ठूला होटलसँग सानिमा बैंकको सम्झौता

काठमाडौं । सानिमा बैंकले चार वटा ठूला होटलहरुसँग सम्झौता गरेको छ । बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इबैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत […]

सम्बन्धित सामग्री

लगानी सम्मेलनमा चीनसँग दुई आयोजना बनाउन अन्तिम सम्झौता हुने

काठमाडौँ – आउँदो वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा चीनले दुई ठूला आयोजना निर्माणको जिम्मा लिने भएको हो। झापाको दमकमा प्रस्ताव गरिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ र ३२७ मेगावाटको अपर मर्स्याङदी–२ आयोजना निर्माणका लागि अन्तिम सम्झौता हुने भएको हो। लगानी बोर्ड स्रोतका अनुसार चिनियाँ पक्षसँग लगानी सम्मेलनका क्रममा ती दुई आयोजना कार्यान्वयन […]

हलिउड लेखक र स्टुडियो सम्झौता नजिक

काठमाडौं । हलिउड फिल्म र टेलिभिजनका लेखकले ठूला स्टुडियोसँग आफूहरु एक अस्थायी सम्झौताको नजिक पुगेको बताएका छन् । सम्झौता भएमा करिब पाँच महिनादेखिको हड्ताल अन्त्य हुनेछ । राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले उक्त सम्झौता ‘असाधारण’ र ‘लेखकहरुको लागि अर्थपूर्ण लाभ र सुरक्षा’सहित भएको जनाएको छ । तर पनि डब्लुजीएका सदस्यको अन्तिम भनाइ आउन बाँकी नै […]

काठमाडौंका तीन सहकारीबीच एकीकरण सम्झौता, कुल बचत रकम ८ अर्ब ३३ करोड

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो । एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हु

तीन ठूला सहकारीबीच एकीकरण सम्झौता

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । पछिल्लो समय सहकारीमा समस्या आउन थालेपछि यसअघि पनि पाँच सहकारीले एकीकरण सम्झौता गरेका थिए ।काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण […]

चीनबाट खोसिएका दुई ठूला जलविद्युत आयोजना भारतलाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपालका २ ठूला जलविद्युत आयोजन भारतलाई दिनेबारे सम्झौता हुने भएको छ । लगानी बोर्डको निर्णयअनुसार आज साँझ उक्त सम्झौतामा हस्ताक्षर हुने लागेको हो । इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी-६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतको कम्पनी एनएचपीसीलाई दिने […]

दुई ठूला बैंक ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

काठमाडौं । देशका दुई ठूला बैंक ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने सम्झौता भएको छ । दुबै बैंकका तर्फबाट बिहीबार बिहान मर्जरको समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो । मर्जर सहमति पत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले […]

नेपाललाई लिएर दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच सुरु भयो वाकयुद्ध

काठमाडौं । नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु भएको हो । यसको सुरुवात गत माघ २७ गते भएको हो । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने […] The post नेपाललाई लिएर दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच सुरु भयो वाकयुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल टेलिकम र कर्मचारीबीच २९ बुँदे सम्झौता, आन्दोलन स्थगित

काठमाडौँ । विभिन्न मुद्दा उठाउँदै आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीले आन्दोलन स्थगित गर्ने भएका छन् । कम्पनीसँग शनिबार २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियनहरुले कम्पनीको आम्दानी खस्किएको र ठूला परियोजनामा भएका लगानीले प्रतिफल दिन नसकेको लगायतका मुद्दा उठाउँदै धर्ना बसेका […]

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता हुँदै

काठमाडौं। नेपालका दुई ठूला वाणिज्य बैंक हिमालयन र इन्भेष्टमेन्ट बैंकले आज मर्जरको सम्झौता गर्ने भएका छन्। दुई बैंकका सञ्चालक समितिले आज ३ बजे मर्जरको सम्झौतापत्र एमओयूमा हस्ताक्षर गर्नेछन्। सम्झौतापछि संयुक्त टिम गठन हुने र बाँकी काम अगाडि बढ्ने बताइएको छ। मर्जरपछि पृथ्वीबहादुर पाण्डे अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुनेछन्।