हेटौंडाको मेयर पदका लागि एमालेबाट ९ जनाको नाम सिफारिस

नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ९ जनाको नाम जिल्ला कमिटीका सिफारिस गरको छ । आगामी बैशाख ३० मा हुने निर्वाचनका लागि लागि नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको आइतबार बसेको बैठकले मेयर पदमा नौ जनाको नाम सिफरिस गरेको हो ।मेयर पदमा एकल उम्मेदवार छान्न बसेको उपमहानगरपालिका कमिटीको बैठकले एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि मेयरमा ९ जनाको नाम सिफारिस गरेको हो । बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि बहालवाला मेयर हरिबहादुर महत, बहालवाला जिल

सम्बन्धित सामग्री

सिरहाको मेयरमा लड्न मन्त्री यादव राजीनामा दिने तयारीमा

जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

महानगरको मेयरमा कांग्रेसबाट प्रकाशमान पत्नीसहित ५ जना सिफारिस

काठमाडौं : नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित ५ जनाको नाम सिफारिस भएको छ। काठमाडौं महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि प्रकाशमान पत्नी श्रृजना र त्यसपछि हरिप्रभा खड्गी, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।यस्तै , उपमेयरमा सुशील ढकाल र अमिता प्रधान शाक्यको नाम पठाएको छ। गठबन्धनको सहमतिअनुसार काठमाडौं महानगर मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ। तर, कांग्रेसले सह

काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्की, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको हो। […]

हेटौँडाको मेयरमा एकीकृत समाजवादीबाट पोखरेल र लामाको नाम सिफारिस

आगामी वैशाख ३० म हुने निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले २ जनाको नाम सिफारिस गरेको छ । हेटौँडा उपमहानगरपालिका कमिटीको आज शनिबार बसेको बैठकले निकै चासोका साथ हेरिएको उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा सहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो ।बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडा अध्यक्ष पदका उम्मेदवारको नाम पनि पार्टी जिल्ला कमिटी सिफारिस गरेको छ ।गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठब

नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको मेयर पदका लागि सात जनाको नाम सिफारिस

नेपाली काँग्रेसमा विराटनगर महानगरपालिकाको मेयर पदका लागि सात जनाको नाम सिफारिस गरिएको छ। काँग्रेस महानगर समितिले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आकाङ्क्षीहरूको सूची सिफारिस गरेको हो। वर्तमान मेयर भीम पराजुलीसहित सात जनाको नाम सिफारिस गरिएको जनाइएको छ।

नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको मेयर पदका लागि सात जनाको नाम सिफारिस

नेपाली काँग्रेसमा विराटनगर महानगरपालिकाको मेयर पदका लागि सात जनाको नाम सिफारिस गरिएको छ। काँग्रेस महानगर समितिले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आकाङ्क्षीहरूको सूची सिफारिस गरेको हो। वर्तमान मेयर भीम पराजुलीसहित सात जनाको नाम सिफारिस गरिएको जनाइएको छ।

तिलोत्तमाको मेयरका लागि ४ जना सिफारिस

नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख(मेयर) पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । यो नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो  ।एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेका अनुसार  मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस  गरिएको छ । बैठकले उपप्रमुख(उपमेयर) पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र

एमालेबाट हेटौँडाको मेयरमा ९ र उपमेयरमा ७ जनाको नाम सिफारिस

हेटौँडा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयरका लागि ७ जनाको नाम सिफारिस भएका छन् । आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबैको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो । हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ […]

लोसपाद्वारा जनकपुरधामको मेयर र उपमेयरमा ५/५ जनाको नाम सिफारिस

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मेयर र उपमेयरका लागि ५/५ जनाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको छ। आइतबार लोसपा नेपाल धनुषाको नगर समितिको बैठकबाट मेयर पदका लागि लोसपाका नगर सभापति मनोज कुमार चौधरी, मधेश प्रदेशका प्रदेश सांसद परमेश्वर साह, संजय चौधरी, अमर पँजियार र जानकीराम साहको नाम सिफारिस गरिएको हो । त्यसैगरी उपमेयर पदका लागि जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्र, विभा ठाकुर, विभा पाण्डे, पुनम झा मैथिली र पु

जनकपुरधाम उपमहानगरको मेयरमा एमालेले गर्‍यो शिवशंकर साहको नाम सिफारिस

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ। एमालेको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका साहलाई आइतवार मेयर पदका लागि सर्वसम्मतले सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए। नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेद्वारको रुपमा र सर्वसम्मत रुपमा हिराको नाम…