एमालेबाट हेटौँडाको मेयरमा ९ र उपमेयरमा ७ जनाको नाम सिफारिस

हेटौँडा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयर पदको लागि ९ जना र उपमेयरका लागि ७ जनाको नाम सिफारिस भएका छन् । आइतबार बसेको नगर कमिटिको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबैको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो । हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ […]

सम्बन्धित सामग्री

राप्रपा कास्कीबाट प्रदेश ‘ख’ मा गिरी सर्वसम्मत

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ। त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस भएको छ।...

एमालेद्वारा बारामा ४ संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले बाराको ४ वटा संघीय निर्वाचन क्षेत्रमा ७ जनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेको ४ वटै क्षेत्रको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं २ र ४ मा एकल नाम सिफारिस गरेको छ भने निर्वाचन क्षेत्र नं १ मा २ जना र ३ मा ३ जनाको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटी बैठकले क्षेत्र नं १ को लागि अच्युत मैनाली र पुरुषोत्तम पौडेल, क्षेत्र नं २  मा वलवीर चौधरी, क्षेत्र नं ३ मा ज्वाला साह, अध्यानन्द पाण्

बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि सुशासनविद्सम्म

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय […]

सिन्धुपाल्चोक २ मा एमालेबाट शेरबहादुर तामाङसहित तीन जना सिफारिस

चौताराः सिन्धुपाल्चोक २ बाट नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङसहित तीन जनाको नाम सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला कमिटी बैठकले तामाङ,  हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरेको छ। कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल…

सिन्धुपाल्चोक–२ बाट एमालेका ३ जनाको नाम सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लड्न एमालेबाट ३ जनाको नाम सिफारिस गरिएको छ । शनिबार बसेको एमाले सिन्धुपाल्चोकको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फबाट सिन्धुपाल्चोक–२ बाट चुनाव लड्न पूर्वमन्त्री शेरबहादुर तामाङ, हस्त पण्डित माधव पाण्डेको नाम सिफारिस गरेको हो ।सोही क्षेत्रबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ भने ७ जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेहरुमा कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आच

पाल्पाका दुई निर्वाचन क्षेत्रमा काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा नेपाली काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभातर्फ २ वटा र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा उम्मेदवार बन्न आकांक्षीको लर्को लागेको छ। क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार…

वीरेन्द्रनगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ७ जनाको नाम सिफारिस गरिएको छ । सत्तारुढ गठबन्धनमा देखिएको समस्याले उम्मेदवार छनोटमा ढिलाई भएपछि नेपाली काँग्रेस सुर्खेतले पालिकाहरुलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । सोही अनुसार शुक्रबार वीरेन्द्रनगर नगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरिएको हो । सुरुमा कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । तर पार्टीभित्रकै केही नेताहरुले आपत्ति जनाएपछि क्षेत्रीय कार्य

ललितपुर महानगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौँ । नेपाली काँग्रेस ललितपुर महानगर समितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । समितिले वर्तमान मेयर चिरिबाबु महर्जनसहित अन्य ६ जनाको नाम केन्द्रमा पठाएको छ । महानगर कार्यसमितिले मेयर चिरिबाबुसहित शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

कांग्रेसबाट ललितपुरको मेयरमा ७ जनाको नाम सिफारिस

ललितपुर, २ बैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको लागि सात जनाको नाम सिफारिस गरेको छ । ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्यो र प्रेमकृष्ण महर्जन, चीरीबाबु महर्जन, गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । ललितपुर महानगरको उम्मेदवारको टुंगो केन्द्रीय कार्यसमितिले लगाउने छ ।

दाङका दुई उपमहानगरपालिकामा एमालेका आकांक्षी धेरै

दाङ – एमालेले दाङका दुई उपमहानगरपालिकामा प्रमुखमा ८ र उपप्रमुखमा ७ जनाको नाम सिफारिस गरेको छ। एमाले तुलसीपुर नगर कमिटीले प्रमुखमा ६ जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको हो। घोराही उपमहानगरपालिकामा प्रमुखमा दुई र उपप्रमुखमा दुई जनाको नाम सिफारिस गरेको छ। तुलसीपुर नगरको प्रमुख पदमा टीकाराम खड्का, मनोहर बुढाथोकी, कृष्ण भुसाल, नवराज लामिछाने, […]