जनकपुरधाम उपमहानगरको मेयरमा एमालेले गर्‍यो शिवशंकर साहको नाम सिफारिस

जनकपुरधाम : नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि शिवशंकर साह (हिरा) को नाम सिफारिस गरेको छ। एमालेको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका साहलाई आइतवार मेयर पदका लागि सर्वसम्मतले सिफारिस गरिएको नगर सचिव राजुकुमार साहले जानकारी दिए। नगर सचिव साहले जनकपुरधाम उपमहानगरको प्रत्यासी उम्मेद्वारको रुपमा र सर्वसम्मत रुपमा हिराको नाम…

सम्बन्धित सामग्री

वीरेन्द्रनगरको मेयरमा काँग्रेसबाट सात जनाको नाम सिफारिस

नेपाली काँग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो । नगर कार्य समिति सिफारिस गरेको तीन जनाको नाममा काँग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप तीन जनाको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको हो । नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि

बुटवल उपमहानगरको मेयरमा काँग्रेसबाट खेलराज पाण्डेको नाम सिफारिस

नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदमा खेलराज पाण्डेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । मेयरमा पाण्डेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको भए पनि उपमेयरमा भने सहमति जुट्न नसक्दा उपमहानगर समितिले ८ जनाको नाम सिफारिस गरेको छ ।उपमहानगर समितिको बैठकले मेयर–उपमेयरका लागि नाम सिफारिस गरेको सचिव छायाँ पोखरेलले जानकारी दिए । उनका अनुसार उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।यस्तै सिद्ध

हेटौँडाको मेयरमा एकीकृत समाजवादीबाट पोखरेल र लामाको नाम सिफारिस

आगामी वैशाख ३० म हुने निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले २ जनाको नाम सिफारिस गरेको छ । हेटौँडा उपमहानगरपालिका कमिटीको आज शनिबार बसेको बैठकले निकै चासोका साथ हेरिएको उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा सहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो ।बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडा अध्यक्ष पदका उम्मेदवारको नाम पनि पार्टी जिल्ला कमिटी सिफारिस गरेको छ ।गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठब

कांग्रेसबाट ललितपुरको मेयरमा ७ जनाको नाम सिफारिस

ललितपुर, २ बैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको लागि सात जनाको नाम सिफारिस गरेको छ । ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्यो र प्रेमकृष्ण महर्जन, चीरीबाबु महर्जन, गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । ललितपुर महानगरको उम्मेदवारको टुंगो केन्द्रीय कार्यसमितिले लगाउने छ ।

काठमाडौं मेयरमा एमालेबाट पाँचजनाको नाम सिफारिस

रामवीर मानन्धर, विद्यासुन्दर शाक्य र केशव स्थापित प्रमुख दाबेदार एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा संघीय सांसद रामवीर मानन्धरसहित पाँचजना उम्मेदवारको नाम सिफारिस गरेको छ । महानगर कमिटीको बैठकले मानन्धरसहित वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर...

एमालेबाट काठमाडौँ महानगरको मेयरमा विद्यासुन्दरसहित पाँच जनाको नाम सिफारिस

काठमाडौँ– नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यसहित पाँच र उपमेयरमा चार जनाको नाम सिफारिस गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मेयरमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मला देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो। यस्तै उपमेयरको उम्मेदवारका लागि रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले र शान्ति अधिकारीको […]

माओवादी केन्द्रबाट विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र विदुर नगरपालिका कमिटीको सोमबार बसेको बैठकले मेयरमा बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयरका लागि पार्टीको तर्फबाट उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी केन्द्र विदुर नगर कमिटीले जनाएको छ । उनी माओवादी केन्द्रका नेता पोस्टबहादुर बोगटीको छोरी हुन् ।

विराटनगर महानगरको मेयरमा एमालेका ४ र उपमेयरमा ३ जनाको नाम सिफारिस

विराटनगरको मेयरमा नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ। विराटनगर महानगर कमिटीको बैठकले महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नाम सिफार...

एमालेबाट धरानको मेयरमा ११ जनाको नाम सिफारिस

विराटनगर । धरान उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ । आज (आइतबार) तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । यस्तै बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकाङ्क्षा राखेका नेताहरुले […]

वीरगञ्जको मेयरमा जसपाबाट राजेशमान सिंहको नाम सिफारिस

जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ । सिंह भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता हुन् । त्यसअघि उनले बालकोट पुगेर केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमालेमा प्रवेशको तयारीमै रहेका सिंह अन्ततः जसपामा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न लागेका हुन् ।जसपाको बीरगञ्ज महानगरपालिका कमिटीको शुक्रबार बसेको बैठकले सिंहलाई मेयरमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । सि