साताको नेप्से : ११५ अंक घटेर २२३५ अंकमा झर्यो

यो साता नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक ११५ अंक घटेको छ । साताको ४ दिन कारोबार भएको सेयर बजार परिसूचक २३५० अंकबाट १०० अंकभन्दा धेरै घटेर २२३५ अंकमा आइपुगेको हो । यो ४.९१ प्रतिशतको गिरावट हो ।यसैगरी, यो साता सेन्सेटिभ इण्डेक्समा समेत गिरावट आएको छ । सातामा सेन्सेटिभ इण्डेक्स ४.२४ प्रतिशत अर्थात १९.२३ अंक घटेको हो । यससँगै साताभरमा सेन्सेटिभ इण्डेक्स ४३४.७३ अंकमा आइपुगेको छ ।नेप्से परिसूचक ११५ अंकले घटेको साता कारोबार रकम भने खुम्चिएको छ । ४ दिन कारोबार भएको नेप्सेमा ३ दिनसम्म घटेको बजारमा औ

सम्बन्धित सामग्री

उच्च अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।  आइतबार नेप्सेपरिसूचक ४३.२० अंक बढेर १९६५.३६ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र...

नेप्से परिसूचक १२.८१ अंकले घट्यो

साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ। त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ।...

नेप्से परिसूचक ५४.५८ अंकले वृद्धि

आइतबार नेप्से परिसूचक ५४.५८ अंक बढेर २१९५.१० बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ।...

४५ अंक घटेर बन्द भयो नेप्से, १० वटा कम्पनीको सेयर मूल्य बढ्यो

आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५ अंक घटेर बन्द भएको छ । कारोबार समयदेखि घट्न सुरू गरेको नेप्से परिसूचक ४५ अंक घटेर १८ सय ४८ अंकमा आइपुगेर बन्द भएको हो । आज परिसूचक २.३९ प्रतिशतले घटेको हो ।कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो । जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ ।बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ । आँधिखोल

नेप्से २००० अंक तल, दोहोरो अंकले घट्यो परिसुचक

आज मंगलबार नेप्से परिसूचक ३६ दशमलव ०७ अंक ले घटेर १९९६ दशमलव २६ विन्दुमा पुगेको छ । नेप्से आज फेरि ओरालो लागेको छ । दिनभर कुल १ अर्ब १८ करोड रुपैयाँको कारोबार भयो ।

नेप्से परिसूचक १२.२७ अंकले वृद्धि

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो ।सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ । सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर

सातामा १ सय १८ अंक घट्यो नेप्से

काठमाडौं, बैशाख २४। गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय […]

सातामा १ सय १८ अंक घट्यो नेप्से

काठमाडौं । गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय ३८ […] The post सातामा १ सय १८ अंक घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेप्से २९ सय अंक नाघ्यो, ९ अर्ब ६७ करोडको कारोबार

नेप्से २९ सय अंक नाघेको छ । साताको पहिलो दिन आइतवार ६९ अंकले शेयर बजार बढेर नेप्सेले २९२६.७४ अंकमा पुगेको हो ।  नेप्से बढेसँगै आइतवार ९ अर्ब ६७ करोड रूपैयाँको कारोबार भएको छ । बजार बढेका कारण सबै समूहका सूचकमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आइतवार बजार ६९ अंकले बढेको हो । बजार बढेसँगै सेन्सेटिभ इन्डेक्स २.२२ प्रतिशतले बढेर ५४२.६३ अंकमा पुगेको छ । आइतवार नेप्सेमा सूचीकृत २२९ कम्पनीका एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच भएको छ ।  बजार बढेको ...

सातामा करिब १८ अंक घट्यो नेप्से

काठमाडौं। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९० अंकले घटेको छ। गत साता २८४३ विन्दुमा बन्द भएको बजार यो साता १७.९० अंक घटेर २८२५.१० विन्दुमा बन्द भएको छ। गत साता ३४ अर्ब १६ करोडको कारोबार थियो भने यस साता ५ करोड ५८ लाख कित्ता शेयरको कारोबार भएको छ। गत साताभन्दा यस साता कारोबार रकम ३१.९१ प्रतिशत कम छ।