सातामा १ सय १८ अंक घट्यो नेप्से

काठमाडौं । गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय ३८ […] The post सातामा १ सय १८ अंक घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रिओपन सेसनमा घट्यो नेप्से

काठमाडौँ– चालु साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो । सेसन अवधिमा नेप्से ०.२९ अंक घटेर १८५८.२६ को विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सेसनमा ६ स्टकको १७५ कित्ता शेयर किनबेच भयो । जसमध्ये २ स्टकको मूल्य बढ्यो भने ४ वटा स्टकको मूल्य घट्यो। […]

६.४३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार भने २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।नेप्सेका १३ उपसमूहमध्ये  ५ उपसमू

३३.९७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ।आईतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ।आइतबार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। वा

१४.१० अंकले घट्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १४.१० अंक (०.७३ प्रतिशत) गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको छ । सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ […]

१.३७ प्रतिशतले घट्यो नेप्से

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइबार बजार परिसूचक नेप्से २७.९२ अंक (१.३७ प्रतिशत)ले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो । नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दो क्रममा गएको छ । आइतबार सबै उपसूचकमा गिरावट हुँदा […]

सातामा १ सय १८ अंक घट्यो नेप्से

काठमाडौं, बैशाख २४। गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय […]

साताको तेस्रो दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, १ चैत । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से परिसूचक १७ दशमलव १५ अंक घटेको छ । आज नेप्से परिसूचक २ हजार ६५० दशलमव ९७ विन्दुमा झरेर बन्द भएको हो । यस्तै, आज दिनभर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये इमर्जिङ […]

२२.११ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ।मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार पनि सोही गतिमा गिरावट भएर निरन्तरता पाएको छ।बुधबार नेप्से परिसूचक २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले गिरावट आएको छ।आज कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको छ। आज नेप्से परिसूचकसँगै कारो

३८.४२ अंकले घट्यो  नेप्से परिसूचक

काठमाडौं : साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ।मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको छ।बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ। आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेको कारोबारमा आएका १३

सातामा करिब १८ अंक घट्यो नेप्से

काठमाडौं। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९० अंकले घटेको छ। गत साता २८४३ विन्दुमा बन्द भएको बजार यो साता १७.९० अंक घटेर २८२५.१० विन्दुमा बन्द भएको छ। गत साता ३४ अर्ब १६ करोडको कारोबार थियो भने यस साता ५ करोड ५८ लाख कित्ता शेयरको कारोबार भएको छ। गत साताभन्दा यस साता कारोबार रकम ३१.९१ प्रतिशत कम छ।