काठमाडौं, बैशाख २४। गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा कायम भएको छ । आइतबार २ हजार ३ सय ५६ दशमलव १७ मा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार २ सय […]