असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालनको तयारी

विद्यालय खोल्ने विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षमा सोमबार बसेको बैठकले स्वास्थ्यका निश्चित मापदण्ड पालना गरेर विद्यालय खोल्न सक्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सुधारिएको बस सेवा सञ्चालनको तयारी

रातो बत्तीमा पनि नरोकिने, सेवा द्रुत र विश्वसनीय हुने  पाकिस्तानको पेसावरमा सञ्चालित बिआरटी बस । तस्बिर : एजेन्सी सरकारले काठमाडौं उपत्यकामा रातो बत्तीमा पनि नरोकिने सुधारिएको द्रुत बस सेवा सञ्चालन गर्ने तयारी...

काठमाडौंमा ४ रुटमा यात्रु ओसार्न केबलकार सञ्चालन !

१० जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालनका लागि गृहकार्य थालेको छ । निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ । भर्खरै सकिएको विस्तृत सम्भाब्यता …

काठमाडौंमा ४ रुटमा यात्रु ओसार्न केबलबार, बौद्धनाथ-कालिमाटी खण्डमा तत्कालै !