बैतडी : पञ्चेश्वर गाउँपालिकाले असोज १ देखि विद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरेको हो।
पाँच महिनादेखि विद्यालय बन्द रहँदा विद्यार्थी समस्यामा परेको हुनाले सञ्चालनको तयारी थालिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। विद्यालय बन्द रहेको बेला पनि शिक्षकहरुले तलब लिएको गुनासो आउन थालेपछि विद्यालय पुनः सञ्चाल...