विद्यालय खोल्ने तयारीमा काठमाडौँ महानगर

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय खोल्ने तयारी थालेको छ । बुधबार काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय लगायत अन्य क्षेत्र सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेसँगै महानगरले विद्यालय सञ्चालनको तयारी गरेको हो । विद्यालय सञ्चालन बारे बृहत रुपमा छलफल अघि […]