विद्यालयहरुमा पुनः अनलाइन कक्षा सञ्चालनको तयारी

काठमाडौं, २६ पौष । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले विद्यालयहरु बन्दको निर्णय गरेको छ । २७ पौषबाट १५ माघसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । विद्यालयहरु भौतिक रुपमा बन्द भएपनि कतिपयले अनलाइन कक्षा सञ्चालनको तयारी गरेका छन् । संक्रमणको जोखिम बढेर विद्यालय बन्दको निर्णय लम्बनसक्ने भएकाले अनलाइन कक्षा सञ्चालनमा कतिपय […]