विश्वले चिनेको, पहिलो नामकरण भएको, विश्वको प्रकाशका रूपमा चम्केको, भगवान् बुद्धको पवित्र जन्मस्थल नै लुम्बिनी प्रदेश हो । बुद्धले प्रतिपादन गरेको, अनि विश्वले ग्रहण गरेको जीवन दर्शन अर्थात् चार आर्य–सत्य नै ‘समृद्ध लुम्बिनीः आर्थिक विकास, सुशासन, समता, र समुन्नति’ को आधार हो । बुद्ध–दर्शन नै लुम्बिनी प्रदेशको दीर्घकालीन
विकास गतिशील र सापेक्षित विषय हो । यो बहुआयामिक र नीति निर्देशित हुन्छ । सामाजिक जीवनका मामलाको न्यायोचित सम्बोधन गरी सुख, शान्ति, समृद्धि, समानता र समुन्नति हासिल गर्नु विकासको गन्तव्य हो । आधुनिक बुझाइमा विकास दिगो, प्रकृतिमैत्री र समन्यायिक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । विकासका विविध आयाममध्ये सबैभन्दा बढी सरोकार र महत्व राख्ने विषय हो, […]
दोलखामा विद्यालयस्तरीय विज्ञान शैक्षिक प्रदर्शनी भएको छ । ‘विज्ञान र प्रविधिमा लगानी विस्तार समुन्नति र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक दिने प्रदर्शनीमा विद्यालय तहका विद्यार्थीले अध्ययनका सिलसिलामा बनाएका विज्ञानका शैक्षिक सामग्री राखिएको थियो । पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयको व्यवस्थापनमा शिक्षा विकास तथा समन्वय इकाई, दोलखाले प्रदर्शनीको आयोजना गरेको हो । प्रतियोगितात्मक रूपमा […]
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भू-राजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै नेपाल, भारत र चीनबीच त्रिदेशीय सम्बन्ध र समझदारी विकास गरिनुपर्नेमा जोड दिएका छन् । नेपाल-चीन मैत्री फोरम र समुन्नति फाउण्डेसनद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा चिनियाँ विकास र क्षेत्रीय सहयोग’ विषयको अन्तरक्रियामा उनले एशियाली क्षेत्रमा शान्ति, स्थिरता र विकासका लागि […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्।साथै, उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भए
जुन शिक्षाले स्वदेशमा युवायुवतीहरूलाई अवसर देखाउँदैन, जुन शिक्षाले स्वदेशमै युवाहरूलाई उद्यमी बनाउन सक्दैन, त्यो शिक्षा सफल भएको पक्कै मानिँदैन । कुनै पनि मुलुकको आर्थिक–सामाजिक विकासमा उद्यमशीलताको अहम् महत्व हुन्छ । उद्यमशीलताको अभिवृद्धि नगरी आर्थिक विकास र समुन्नति असम्भवजस्तै हुन्छ । तर, नेपालमा न राज्यस्तरबाट उद्यमशीलता अभिवृद्धिका लागि प्रभावकारी पहल भएको छ, न त सरोकारवाला निजी […]
हरेक देशका आ-आफ्नै परम्परा एवम् रीतिथिति हुन्छन्। मौलिक संस्कृति र चालचलन हुन्छन्। त्यस्ता कतिपय संस्कृति परम्परा र मान्यताहरू एउटा देशबाट अर्को देशमा फैलिन्छन् भने केही आफ्नै क्षेत्रमा सीमित हुन्छन्।यी सबै कुराले व्यक्ति, समाज र राष्ट्रलाई बचाउँछ, चिनाउँछ र क्रमश: समुन्नति मार्गमा डोहोर्याउँदै लान्छ।तिनलाई विस्तार हुन उस्तै भू-बनोट, हावापानी, वनस्पति र ग्रहणशील समाज पनि चाहिन्छ। यस्ता कुराले आपसी सद्भाव र प्रेम बढाउँछन्। जसका माध्यमबाट शान्ति, विकास र समृद्धिको