विद्युत परियोजनाहरुको सफलतासँगै गोरखाबासीको समुन्नति सुनिश्चित हुन्छ: सांसद बजगाईं

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले गोरखा जिल्लामा निर्माण भएका विद्युत परियोजनाहरुको सफलतासँगै गोरखाबासीको समुन्नति सुनिश्चित हुने बताएका छन् । विकास हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित माछाखोला जलविद्युत आयोजनाको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमा बोल्दै सांसद बजगाईंले गोरखाकै गौरवको रुपमा रहेको बुढीगण्डकी आयोजना र अन्य साना विद्युत आयोजनाहरुका सफलतासँग गोरखाको विकास जोडिएको बताए […]

सम्बन्धित सामग्री

बजेटमा सांसद विकास कोष अनिवार्य ल्याउन सांसदहरूको माग

सांसदहरूले आगामी बजेटमा सांसद विकाष कोष सुनिश्चित गर्न माग गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष ०८०÷८१ का लागि  विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै सांसदहरूले निर्वाचन क्षेत्र...

लक्षित वर्गका हक सुनिश्चित गर्न राजनीतिक दल नै नकारात्मक छन्ः सांसद विश्वकर्मा

झापा – प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्माले राज्यले महिला, दलित तथा आदिवासी समुदायको हक सुनिश्चित गर्न नसकेको बताएकी छन् । लिडरसिप एकेडेमी नेपालद्वारा आयोजित दलित तथा आदिवासी समुदाय लक्षित कोशी प्रदेश स्तरीय तालिमको उद्घाटन गर्दै सांसद विश्वकर्माले लक्षित समुदायको राज्यका अंगहरूमा संवैधानिक सहभागिता गराउन राजनीतिक दलहरू अझै सकारात्मक नरहेको बताइन् । उनले भनिन्, ‘संस्थाहरूले यत्रो धेरै […]

स्वास्थ्य बीमामा सबैको पहुँच सुनिश्चित हुनुपर्छः डा. तोसिमा कार्की

काठमाडौं। सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य बीमा सबैको पुहँच सुनिश्चित हुने बताएकी छन्। काठमाडौंमा आयोजित कार्यक्रमा बोल्दै उनले सर्वसाधारण माझ स्वास्थ्य बीमाको पुहँच पुग्न नसकेको तार्क दिएकी छन्। यसका साथै उनले फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारमा जोड्न पनि जोड दिएकी छन्।

कैलाली–१ बाट पाँच महिला सांसद

कैलालीको निर्वाचन क्षेत्र नं. १ ले पाँच जना महिला सांसद पाउने पक्का भएको छ। ती मध्ये २ जनाको सांसद पद सुनिश्चित भैसकेको छ भने ३ जनाको नाम निर्वाचन आयोगको समानुपातिक तर्फको अन्तिम सूचीमा समेटिएको छ।...

समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित

काठमाण्डाै - समानुपातिकतर्फ ७६ महिला सांसद सुनिश्चित भएको छ । प्रत्यक्षतर्फ कम महिला निर्वाचित भएपछि निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार सङ्घीय संसदमा महिलाहरुको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नका लागि ७६ महिला पठाउनु पर्ने जनाएको छ । १ सय १० सदस्य समानुपातिकमा ३४ स्थान हासिल गरेको नेकपा एमालेले कम्तीमा १९ जना महिला निर्वाचित गर्नुपर्नेछ । त्यसैगरी नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १२, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५, जनता समाजवादी पार्टीले ४ र जनमत पार्टीले २ महिलालाई समानु...

कैलाली १ मा रेशमपत्नी रञ्जिताको जित सुनिश्चित

धनगढी  :  कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। सो पार्टीकी केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद रेशम चौधरीकी पत्नी रञ्जिताको जित सुनिश्चित भएको हो।अहिलेसम्मको मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन्।अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छन्। एक वर्ष

महिलाको उम्मेदवारी बढाउन राजनीतिक पार्टीहरुलाई सांसद पन्तको आग्रह

उनले संविधानले व्यवस्था गरेको महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउन पनि राजनीतिक पार्टीका नेतृत्वहरु तयार नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन्। सांसद पन्तले महिलाहरु भूगोलमा गएर निर्वाचन लड्न सक्षम रहेको उल्लेख गर्दै त्यो कुरालाई आत्मसात गरेर निर्वा...

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्छ : सांसद दुर्गाकुमारी

काठमाण्डाै – प्रतिनिधिसभाका सांसद दुर्गाकुमारी विश्वकर्माले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको चुनावमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गर्नुभएको छ ।  सभाको आजको बैठकको शून्य समयमा सांसद विश्वकर्माले भन्नुभयो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।”  उहाँले अहिले ४५ ला...

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

काठमाडौँ,१३ भदौ । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भनिन् यो, “आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय […]

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ : सांसद

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले भने, ‘आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत […]