जुन शिक्षाले स्वदेशमा युवायुवतीहरूलाई अवसर देखाउँदैन, जुन शिक्षाले स्वदेशमै युवाहरूलाई उद्यमी बनाउन सक्दैन, त्यो शिक्षा सफल भएको पक्कै मानिँदैन । कुनै पनि मुलुकको आर्थिक–सामाजिक विकासमा उद्यमशीलताको अहम् महत्व हुन्छ । उद्यमशीलताको अभिवृद्धि नगरी आर्थिक विकास र समुन्नति असम्भवजस्तै हुन्छ । तर, नेपालमा न राज्यस्तरबाट उद्यमशीलता अभिवृद्धिका लागि प्रभावकारी पहल भएको छ, न त सरोकारवाला निजी […]