विकास गतिशील र सापेक्षित विषय हो । यो बहुआयामिक र नीति निर्देशित हुन्छ । सामाजिक जीवनका मामलाको न्यायोचित सम्बोधन गरी सुख, शान्ति, समृद्धि, समानता र समुन्नति हासिल गर्नु विकासको गन्तव्य हो । आधुनिक बुझाइमा विकास दिगो, प्रकृतिमैत्री र समन्यायिक हुनुपर्छ भन्ने मान्यता राखिन्छ । विकासका विविध आयाममध्ये सबैभन्दा बढी सरोकार र महत्व राख्ने विषय हो, […]