विश्वले चिनेको, पहिलो नामकरण भएको, विश्वको प्रकाशका रूपमा चम्केको, भगवान् बुद्धको पवित्र जन्मस्थल नै लुम्बिनी प्रदेश हो । बुद्धले प्रतिपादन गरेको, अनि विश्वले ग्रहण गरेको जीवन दर्शन अर्थात् चार आर्य–सत्य नै ‘समृद्ध लुम्बिनीः आर्थिक विकास, सुशासन, समता, र समुन्नति’ को आधार हो । बुद्ध–दर्शन नै लुम्बिनी प्रदेशको दीर्घकालीन