‘साझा हक अधिकार स्थापित गरेर विकास र समुन्नति सुनिश्चित गर्नुपर्छ’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन्।साथै, उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भए

सम्बन्धित सामग्री

विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्न आवश्यक : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिएका छन् । नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण […]

मेरो जीत सुनिश्चित छ : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता रहेका सिंहले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित रहेको बताएका हुन्। शुक्रबार बिहान घरदैलो कार्यक्रममा उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई आधार मानर अघि बढिरहेको दाबी गरे। उनले संविधान कार्यान्वयनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको बताए।‘आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्

अरुण तेस्रोको बिजुलीको बजार सुनिश्चित, पीटीसी भारतले किन्‍ने

२० साउन, काठमाडौं । नेपालमा भारतले बनाइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ । सतलज जलविद्युत् विकास निगमअन्तर्गतको एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले बनाउने आयोजनाको बिजुली पीटीसी भारतले किन्ने भएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र पीटीसी इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । एसजेभीएन अरुण ३ […]

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि ४८ करोड बढीको बजेट सुनिश्चित

काठमाडौं, १२ साउन । त्रिचन्द्र क्याम्पसको जिर्णोदार भवन पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई  ४८ करोड २० लाख रूपैयाँ सुनिश्चित भएको पत्र पठाएको हो । क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जानकारी विभागलाई गराएको […]

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणका लागि बजेट सुनिश्चित

११ साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणका लागि ४८ करोड २० लाख रूपैयाँ बजेट सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई स्रोत सुनिश्चित भएको पत्र पठाएको हो । क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ४८ करोड २० लाख ६१ हजार ६२९ रुपैयाँ माग गरेको थियो […]

डोटीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

डाेटी – डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले आयोजित एक समारोहकाबीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप ...

श्रमजीवीको अधिकार सुनिश्चित नभएसम्म देशको विकास सम्भव छैन: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म देशको विकास र रूपान्तरण सम्भव नभएको बताएका छन्।...

जनतालाई झारा टार्न ‘स्रोत सुनिश्चित नभएका’ योजना

विगतका वर्षहरु झैँ चालुवर्ष पनि पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत प्रदेश १ सरकारले आधा दर्जन योजना दिए पनि रातो किताबमा ‘स्रोत सुनिश्चित नभएको’ भन्ने उल्लेख छ।...

सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

संसदको विकास तथा प्रविधि समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र समृद्धिका लागि वडा तहसम्मै सूचना र प्रविधिको सुनिश्चित हुने गरी […]

बर्दिया पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बर्दिया : बर्दिया पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ।आज एक कार्यक्रमको अवसरमा बर्दियालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषित गरिएको हो। योसँगै पूर्ण खोप घोषणा हुने जिल्लामा बर्दिया नेपालमा ६१ औँ र लुम्बिनी प्रदेशमा ११ औँ जिल्लाभित्र परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष डा. विकास देवकोटाले बताए।बर्दियाका ८ वटै स्थानीय तहका १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पूर्ण खोपजिल्ला घोषणा गरिएको स्वास्थ्य